Wednesday, June 29

९६ वर्षका वृद्ध बुढा र ९६ वर्षकी वृद्धा बुढीले यसरी धुमधाम संग गरे बिहे ! हेर्नुहोस्

October 23, 2021 100

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ

कति मानिसहरु यहाबाट निकै नै भा-इ-र-ल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भा-इ-र-ल हुने गरेका छन । कति मानिसहरु यहाबाट निकै नै भा-इर-ल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भा-इ-र-ल हुने गरेका छन । त्यस्तै अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भा-इ-र-ल भइरहेको छ । यो जोडी भा-इ-र-ल हुने कारण यो छ कि, उनीहरूभारतको गुजरातकी एक

महिलाले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छिन् । गुजरातको कुच जिल्लाकी ती महिलाले इन भिट्रो फर्टिलाइजेसन(आइभीएफ) विधिबाट बच्चालाई जन्म दिएकी हुन् ।

रापर तालुका भन्ने ठाउँँको मोरा गाउँ निवासी जिबुबेन बलाभाइ रबारी र उनका पति ७५ वर्षीय बल्जीभाइ रबारीले ४५ वर्षअघि बिहे गरेका थिए । बिहेपछि सन्तान नभएपछि उनीहरुले अनेकौँ उपचार गरे । कसै गरेपनि उनीहरुको सन्तान भएन ।

वृद्ध उमेरमा आएर उनीहरुले आइभीएफ विधिबाट सन्तान जन्माउने योजना डाक्टरलाई सुनाए । यो उमेरमा गर्भवती भएर जोखिम नमोल्न डाक्टरहरुले जिबुबेनलाई सम्झाए । तर रबारी दम्पती सन्तानका लागि निकै लालायित थिए । उनीहरुले डाक्टरको सल्लाह मानेनन् ।

त्यसपछि चिकित्सकहरूले औषधि दिएर जिबुबेनको रोकिएको महिनावारी नियमित बनाए । रबारी दम्पतीको बच्चा जन्माउने कार्यमा संलग्न स्त्री रोग विशेषज्ञ डा.नरेश भानुशालीले भने–वृद्ध उमेरका कारण साँघुरिएको गर्भाशयलाई हामीले फराकिलो बनाउने काम गर्‍यौँ । अनि अण्ड निशेचन गराइ ब्लास्टोसिस्ट तयार गरी गर्भाशयमा राख्यौँ ।’

२ हप्तापछि सोनोग्राफी गरेर हेर्दा ७० वर्षीय जिबुबेनको गर्भाशयमा भ्रुण विकसित भएको पाइएको डा.भानुशालीले बताए । त्यसपछि डाक्टरहरुले नियमति निगरानी गरिरहे । उनमा कुनै समस्या देखिएन । वृद्ध अवस्थामा देखिएको उच्च रक्तचापको समस्याका कारण चिकित्सकहरुले ८ महिनामै शल्यक्रिया गरी बच्चालाई जन्म दिए । जिबुबेनले गत महिना पहिलो सन्तान जन्म दिएकी हुन् । बच्चा जन्मिएपछि आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् ।

टाइम्स अफ इन्डियाबाट

प्रतिकृया दिनुहोस्