Wednesday, June 29

यी ४ नेपाली नायिकाको प्रेमीसँगका रोमान्टिक फोटो-भिडियोले तहल्का मच्चाइरहे

October 23, 2021 117

फिल्मी दुनियाँका पात्र मिडियामा नआई सुखै छैन । तर, तिनैको व्यक्तिगत जीवनका अनेक पाटाका विषयमा समाचार आएपछि झ-गडा गर्छन्।

अन्ततः उतारचढावको सम्बन्धमा गतिशील बन्नुको विकल्प हुँदैन । त्यस्तै, यहि उद्योगमा रमाउने केही अभिनेत्रीहरूको निजी विषयले मिडियाबजारमा चर्चा पाएको सन्दर्भ जोडी हेरौं । यसै पनि हजारौं फ्यानसहित आलोचक कमाएका अभिनेत्रीहरूको व्यक्तिगत पाटो, प्रेमीका विषय:

पहिला साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमीसँगका भिडियोले चर्चा । उनले समुन्द्रि किनारमा गरेका रो’मान्स छताछुल्ल

अहिले फिल्मी नगरीमा चलेको चर्चा पाएका अभिनेत्रीहरू जसका प्रेमी कतिपय ठाउँमा पर्दामा उतारिए, कतिपय ठाउँमा क्यामेरामा त कतिपय ठाउँमा गसिपमा आए । केही समयअघि नम्रता श्रेष्ठले प्रेमीलाई मिडियामा ल्याइन् ।

उनीहरू जमेर कुरा गरे । मिडियाकै अगाडी उभिएर नम्रताले भनेकी थिइन्,‘मेरा निजी जीवन म मिडियामा ल्याउन चहान्न ।’ तर फेरि पनि मिडिया अगाडी बोलिरहेका थिए । उनीमाथि धनाढ्य पुरूषसँग सम्बन्ध बनाउने गरेको अारोप लाग्ने गर्छ ।

केहि पहिला साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमीसँगका भिडियोले पनि निकै चर्चा पाए । उनले समुन्द्रि किनारमा गरेका रो’मान्स छताछुल्ल भएका थिए ।

त्यस्तै नायिका आना शर्माको सोनाम छिरिङसँगको तस्बिरले र नायिका पुजा शर्मा र नायक अाकाश श्रेष्ठसँगका सम्बन्धले पनि निकै चर्चा पाइरहेको छ ।

केही फिल्म पण्डितहरू अभिनेत्रीले ब्वाइफ्रेन्डलाई बजारीकरण गर्नुको गज्जबको तर्क पनि गर्छन् । फिल्मीनगरी कास्टिङ काउच या अनेक विषयमा विवादमा आइरहने भएकाले अभिनेत्रीहरू त्यसबाट जोगिन भने चहान्छन् तर पनि उनिहरूको चर्चा र बिवाद भने चलि नै रहन्छ ।

प्रतिकृया दिनुहोस्