Thursday, July 7

रवि र निकिता पुगे रमेशको बेबी सावरमा,सन्तान यस्तो होस् भन्दै नन्दाले आशिर्वाद मागिन् (भिडियो हेर्नुस्)

October 24, 2021 104

प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्सिएका छन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।उनीहरुको विवाह भएको धेरै समय बितिसकेको छ ।

नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि ग हिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

रमेशले बिबाहको प्रस्ताव राखेका थिए । अहिले उनीहरूलाई सन्तानलाभ हुन लागेको छ ।यसै सिलसिलामा पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता रमेश र नन्दालाई शुभकामना दिन उनीहरूको घर पुगेका छन् ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो २’ बोलको गीतले चर्चामा ल्याएको छ ।रमेश अहिले आफ्नो कार्यक्रम “लाल मोहर” बाट पनि चर्चामा छन् ।उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण अहिले समाजमा निकै ठूलो समस्या परेका घटना सार्वजनिक भएका छन् । सुर्खेतका तिलक बहादुर चौधरीको पनि त्यस्तै समस्या भयो । उनी कोरियामा थिए नेपाल आएर उनले केशरी चौधरीसंग विवाह गरे ।

घर परिवार राम्रो चलिरहेको थियो । तिलकले श्रीमती केशरीलाई पनि कोरियामै लैजान पाए झन राम्रो हुन्थ्यो भन्ने लाग्यो । उनले त्यही योजना बनाए । उनीहरुको मागी विवाह भएको थियो ।

उनले कोरीयामा राम्रै पैसा कमाउँथे । उनले कमाएको पैसा सबै श्रीमतीको नाममा पठाए । राम्रै चलेको थियो उनले श्रीमतीलाई पनि कोरिया लैजान सबै प्रोसेस मिलाए । भिसा लाग्यो, उनले टिकट पनि लिए । अनि श्रीमतीसंगै कोरिया आउन भनेर नेपाल फर्किए ।

श्रीमतीलाई कोरिया लिएर जाने भनेर नेपाल आएका तिलकले कल्पना पनि गर्न नसक्ने कुरा सहे । जब टिकट लिएर उनी कोरियावाट नेपाल आए कोरिया उड्ने बेलामा श्रीमती भने अन्तै हिडिन् ।

श्रीमान नेपाल आउने भन्ने थाहा पाएपछि कुवेत जानु एक साता अघि अन्तै हिडेपछि तिलक बिचल्लीमा परेका छन् । कमाएको पैसा पनि श्रीमतीलाई नै पठाउने गरेका तिलकको भिसाा लगाउँदा र टिकट किन्दा लगाएको लगानी पनि खेर गयो ।

विवाह गरेको २ वर्षमै उनको जिवन भताभुंग भयो । कोरियामा संगै काम गरौंला राम्रो जिवन विताउँला भन्ने सपना एकै पटकमा उड्यो । झण्डै १० वर्ष कोरियामा काम गरेर कमाएको सबै पैसा पनि छिन्न भिन्न भयो । श्रीमतीलाई कोरिया लैजाने सपना पनि चकनाचुर भयो ।

प्रतिकृया दिनुहोस्