Monday, June 27

पाँचथर बस दुर्घटना : घाइते दुई जनाको मृत्यु , ६२ जना घाइते

October 25, 2021 118

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो ।

उनीहरूको सनाखत भने भएको छैन् । उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रिफर गरेको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत १० जनालाई थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करिब ११ः३० बजे सडकबाट झरेको थियो । अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए ।
लुसाका – एउटा बयस्क चि’तुवाले बाँ’दरको टा’उको नि’ल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खु’वाउँछिन भनेर मृत शरिरमा झु ‘न्डि’एको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दु’र्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर पछिल्लो समय सामजिक सञ्जालमा भाइरल बनेको छ ।

सो ‘ह्द’य’वि’दा’रक क्षणलाई बन्यजन्तुसम्बन्धी पत्रकार साफिक मुल्लाले आफ्नो क्यामरामा कै’द गरेका थिए । चितुवाले सुरुमा आमालाई झ ‘म्टिए’पछि बच्चा पनि सँगै झु’ ‘न्डि’एको थियो । आमालाई खा’ए’पछि चितुवाले बच्चालाई पनि मा’ ‘रेको थियो ।

घटनाका ह्द’यवि’दारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत श’रीर च्या’पे’र बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टा’उको चि’तुवाको मु’खभि’त्र छ ।

आफैँ ठूलो ख’तरामा परिरहँदा पनि यसले आमाको साथ छा’ड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चि’तुवा’हरुले खा’इदि’न्छन् ।

‘प्रकृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्रकृतिको क्रु’र वास्तविकता देखाउछ,’ सो दु’र्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँ’च्नका लागि जनाबरहरु अरुका लागि म’र्नु पर्छ ।’ तस्विरहरु तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्