Saturday, April 17

यि नै हुन आज बिहानै बस दुर्घटना हुँदा ज्यान गुमाएका निरज कुँवर

November 30, 2020 356

धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दु र्घटना हुँदा १ जनाको मृ त्य भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निर ज कुँवरको मृत् यु भएको अछाम प्रहरीले जानकारी

दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ’त्यु भएको हो । श व पोष्ट माटमका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार अन्य १७ जना घाइते भएका छन । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सड

अछामबाट धनगढी आउदै गरेको बस दु र्घटना हुँदा १ जनाको मृ त्य भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निर ज कुँवरको मृत् यु भएको अछाम प्रहरीले जानकारी

दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ’त्यु भएको हो । श व पोष्ट माटमका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार अन्य १७ जना घाइते भएका छन । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सड

प्रतिकृया दिनुहोस्