Saturday, May 8

बिहे गर्दै नायिका केकी अधिकारी, कसकी दुलही बन्दैछिन्

November 30, 2020 231

नायिका केकी अधिकारी एक सञ्चारमाध्यमलाई उपलब्ध गराएको तस्वीरमा बेहुली बनेकी छिन् । अहिले पाल्पामा छायांकन भइरहेको चलचित्र ‘परदेशी २’ उनी बेहुलीको रुपमा देखिएकी हुन् । यस चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेको बताइएको छ । चलचित्र ‘परदेशी २’मा चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायत अन्य कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको कथामा आधारित नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको यस चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी हुन् । तर, केकी चलचित्रमा कसकी दुलही बनेकी हुन् यो भने खुलेको छैन ।

कोरोनाभाइरसबाट सिर्जित लकडाउनका कारण रोकिएको छायांकन ७० प्रतिशत सकिएको निर्माणपक्षले बताएको छ ।
१४ मंसिर, काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आ’रोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ ।तर सरकारले भने ट्रान्सपरेन्सीको यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार वक्तव्य जारी गर्दै भनेका छन्, ‘प्रमाणित नभएका आधारविहीन तथ्य तथ्यांक जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट अभिप्रेरित मनोगत धारणाबाट अभिप्रेरित छ ।
सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयास स्वरुप आएको यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ ।’उनले अघि भनेका छन्, ‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र त्यसमा आवद्ध व्यक्तिहरुको दलीय अवद्धता, स्वच्छता र निश्पक्षता कति भरपर्दो छ भन्नेमा विश्वास गर्न सकिन्न ।’सरकार विरोधीेहरुलाई प्रश्न सोधेर नियोजित आग्रह पूर्वाग्रहमा प्रतिवेदन तयार पारेको सरकारको दाबी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययनमाथि प्रश्न उठाउँदै सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारको प्रगति नचाहने, सरकारविरोधी एक हजार व्यक्तिलाई लिएको छ, त्यो पनि टेलिफोनबाट ।’

प्रतिकृया दिनुहोस्