चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्दै सुदुरपश्चिममा एकैपटक १० जनाको मृ:’त्यु !

May 2, 2021 78

काठमाडौं : चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ।

कोरोनाका बिरामीकालाई अ’क्सिजन अभाव नहोस भनेर नेपालको आ’ग्रहमा चिनले २० हजार थान अ’क्सिजन सिलिन्डर सहयोग गर्न लागेको हो।

अबको १० दिनसम्म्ममा अक्सिजन सिलिन्डर आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए।

सु’दूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृ”:त्यु भएको छ। “कैलालीका २ महिला १ पुरुष गरि ३ जनाको मृ,:त्यु भएको छ।

यस्तै कञ्चनपुरका ५ पुरुष १महिला गरि ६ जनाको मृ”:त्युभएको छ भने बझाङका १जना पुरुषको मृ:’त्यु भएको सुदुरपशिम स्वा:स्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

त्यसैगरि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जो:खिम बढ्दै गएको पाइएको छ। औलो रोग नि:यन्त्रणका लागि सरकारी क्षेत्रबाट प्र*यास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नि:यन्त्रणमा आउन नसकेको स्वा:स्थ्यकर्मी बताउँछन्।

-एजेन्सी

प्रतिकृया दिनुहोस्