Sunday, July 3

लक्ष्मी पूजामा पानीमा पाइने यी ६ चिज भित्र्याउनुपर्छ : पाइनेछ आशिर्वाद, धनधान्यमा वृद्धि

November 4, 2021 149

धार्मिक ब्यूरो । दीपावली पर्व लक्ष्मी पूजा कात्तिक १८ गते, नोभेम्बर ४ बिहीबार मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको अमावस्याका दिन दीपावली पर्व हर्षोल्लासका साथ मनाइन्छ । सनातन धर्ममा यो पर्वको विशेष महत्व छ । दीपावलीको दिन लक्ष्मी पुजाको समयमा पूजास्थलमा पानीमा पाइने केही चीज राख्नाले धेरै शुभ लाभ प्राप्त गर्न सकिन्छ। ज्योतिषशास्त्रमा पानीको सम्बन्ध चन्द्रमासँग छ ।

हिन्दू मान्यता अनुसार समुद्र मन्थनबाट चन्द्रमाको उत्पत्ति भएको र लक्ष्मीको रूप पनि समुद्रबाटै भएको हो । तसर्थ दीपावलीको रातमा माता लक्ष्मीको पूजामा पानीमा पाइने ६ चिज समावेश गर्नाले माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न सकिन्छ र धन सम्बन्धी समस्याहरू हटाउन सफल हुन सकिन्छ ।

शंख- दीपावलीमा महालक्ष्मी पूजामा शंखको प्रयोग गर्नुपर्छ किनभने शंखले दुःख र गरिबी हटाउँछ। पूजामा शंख बजाउँदा नकारात्मकता हट्नुका साथै पूजा सफल पनि हुन्छ । शंख पानीमा मात्र पाइन्छ, त्यसैले यसलाई पूजा सामग्रीमा समावेश गर्नुपर्छ । भगवान विष्णु र माता लक्ष्मी दुवैलाई शंख अति प्रिय छ। समुन्द्र मन्थनका क्रममा दुवैको जन्म भएकोले शंखलाई लक्ष्मीको भाइ मानिन्छ ।धार्मिक ब्यूरो । दीपावली पर्व लक्ष्मी पूजा कात्तिक १८ गते, नोभेम्बर ४ बिहीबार मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको अमावस्याका दिन दीपावली पर्व हर्षोल्लासका साथ मनाइन्छ । सनातन धर्ममा यो पर्वको विशेष महत्व छ । दीपावलीको दिन लक्ष्मी पुजाको समयमा पूजास्थलमा पानीमा पाइने केही चीज राख्नाले धेरै शुभ लाभ प्राप्त गर्न सकिन्छ। ज्योतिषशास्त्रमा पानीको सम्बन्ध चन्द्रमासँग छ ।

हिन्दू मान्यता अनुसार समुद्र मन्थनबाट चन्द्रमाको उत्पत्ति भएको र लक्ष्मीको रूप पनि समुद्रबाटै भएको हो । तसर्थ दीपावलीको रातमा माता लक्ष्मीको पूजामा पानीमा पाइने ६ चिज समावेश गर्नाले माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न सकिन्छ र धन सम्बन्धी समस्याहरू हटाउन सफल हुन सकिन्छ ।

शंख- दीपावलीमा महालक्ष्मी पूजामा शंखको प्रयोग गर्नुपर्छ किनभने शंखले दुःख र गरिबी हटाउँछ। पूजामा शंख बजाउँदा नकारात्मकता हट्नुका साथै पूजा सफल पनि हुन्छ । शंख पानीमा मात्र पाइन्छ, त्यसैले यसलाई पूजा सामग्रीमा समावेश गर्नुपर्छ । भगवान विष्णु र माता लक्ष्मी दुवैलाई शंख अति प्रिय छ। समुन्द्र मन्थनका क्रममा दुवैको जन्म भएकोले शंखलाई लक्ष्मीको भाइ मानिन्छ ।

प्रतिकृया दिनुहोस्