Wednesday, June 29

एमाले नेता थापालाई ब’ज्रपात : श्रीमती बितेको ११ दिनमा छोरीको नि’धन, छोरा पनि अस्पतालमा

November 7, 2021 151

काठमाडौं : ‘हुने हार दैव नटार’ रुपन्देहीका एमाले नेता कुमार थापाको परिवारमा अहिले यस्तै भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थापाको परिवारले एकपछि अर्को ब’ज्रपात परेको हो। थापाकी ४२ वर्षीया श्रीमती खुमा बुढा मगर र ३० वर्षकी छोरी कृति थापाको १२ दिनको अन्तरमा अल्प आयुमै नि’धन भयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढबाहा निवासी थापाकी श्रीमती खुमाको कात्तिक ४ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र छोरी कृतिको टिचिङ अस्पताल, काठमाडौंमा कात्तिक १५ गते मृ,त्यु भएको हो। अहिले थापा परिवार शो’कमा डु’बेको छ । खुमालाई असोज २८ गते साँझदेखि सामान्य ज्वरो आयो । ज्वरो बढ्दै गएपछि २९ गते प्रादेशिक अस्पताल, बुटवलमा चेकजाँच गर्न लगियो ।

अस्पतालमा उनले वान्ता गरिन् । जाँच गर्दा हेमोग्लोबिनको कमी रहेको चिकित्सकले बताए । अस्पतालमै एक घण्टापछि खुमा बे’होश भइन् । त्यसपछि उनलाई अस्पताल मै भर्ना गरियो । उनलाई ३० गते आईसीयूमा राख्नुपर्ने भयो । आईसीयूमै राख्दै गर्दा उनको ‘ब्रेन हेमरेज’ भएको रहेछ । उनलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो । भेन्टिरमा राखेर उपचारकै क्रममा कात्तिक ४ गते दिउँसो खुमाको मृ,त्यु भयो ।

थापाकी छोरी नेपाल राष्ट्र बैंकमा उपसचिव पदमा कार्यरत थिइन् । उनी बैंकको सहायक निर्देशक थिइन् । गत वर्षको मंसिर २२ गते काठमाडौंको भंगालका रवीन्द्र राजभण्डारीसँग कृतिको विवाह भएको थियो । ग’र्भवती कृतिलाई पनि कात्तिक पहिलो हप्ता ज्वरो आयो । उनको आउँदो मंसिरमा डेलि’भरीको मिति थियो । खोकी बढ्दै गयो ।

नर्भिक अस्पतालमा उनको चेकजाँच गर्दा मुटुको भल्भ लिकेज भएको देखियो । को’रो ना जाँच गराउँदा उनलाई को’रो ना पनि पुष्टि भयो । मुटुमा सम’स्या, त्यसमाथि को’रो ना संक्रमण अनि गर्भ’वती पनि। को’रो ना देखिएपछि अपरेसन गरेर बच्चा नि’काल्नु पर्ने देखियो । नर्भिकले टिचिङ अस्पताल रिफर गर्‍यो । कात्तिक ८ गते अपरे’सन गरेर बच्चा (छोरा) जन्म भयो ।

बच्चा निकाल्न श’ल्यक्रिया गर्दा बे’होश बनाएकी कृतिको हो’श खुलेन । उनलाई आईसीयू मै राखियो । आईसीयूमा पनि नभएपछि उनलाई भेन्टिलेरट आवश्यक भयो । उनलाई भेन्टिलेरमा राखियो । त्यस पछि पनि उनको हो’श खुलेन, अन्ततः कात्तिक १५ गते कृतिलाई पनि अस्पतालले मृ,त घोषणा गर्‍यो । थापाका दुई छोरा र दुई छोरी छन् । मृ,त्यु हुने कृति जेठी हुन् । लोकान्तरमा खबर छ ।

प्रतिकृया दिनुहोस्