Monday, June 27

महान श्रीमान बिनोद र अनिता खड्काले यसरि मनाए भाईटिका, पहिलोपटक तिहारको दिन यति धेरै रमाइलो गरे घरमा हेर्नुस (भिडीयो)

November 8, 2021 96

गुल्मी । बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो। अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिए।

केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए ।

उपचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यसकारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। त्यहि सहयोग बाट अनिता को उपचार हुन् सफल भयो। भगवान जस्तो श्रीमान को मायाले गर्दा अनिता लाई सन्चो हुदै गएको छ । पहिले को अवस्था भन्दा अहिले को अवस्था मा अनिता लाई धेरै फरक देख्न सकिन्छ।

हेर्नुस आज भाइटिका यसरि मनाए बिनोद को परिवारले सल्यान : सल्यान र दाङको सिमानामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका- ३ का गाडीमालिक देवबहादुर सुनार भएको इलाका प्रहरी कार्यालय खिलकपुरले जानकारी दिएको छ।

सल्यानको कालिमाटी गाउँपालिका –३ कालिमाटीबाट दाङको तुलसीपुर जाँदै गरेको भे१त ५२२ नम्बरको जिप दाङ बबई गाउँपालिका- २ एक्लेबरनजिकै सोमबार बिहान दुर्घटना भएको हो।

जिपमा कति यात्रु सवार थिए भन्ने यकिन नभए पनि २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलकपुरका प्रहरी निरीक्षक नविन चुदालीले जानकारी दिए।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। जिप चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्