Monday, June 27

लामोसमयपछि चलचित्रमा फर्किए प्रशान्त तामाङ, सम्पदासँग जोडी बाँध्दै

November 8, 2021 165

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा गायक प्रशान्त तामाङ अभिनयमा फर्किएका छन् । लामोसमयदेखि चलचित्रबाट टाढा रहेका उनी नयाँ चलचित्र अस्तित्वको लडाइ मार्फत फेरि दर्शकमाझ आउँदैछन् ।

नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका प्रशान्तले शुरुवतामै चर्चा पाएका थिए । ईण्डियन आइडल २००७ का विजयी पनि रहेका प्रशान्तको चलचित्रमा कमब्याकले दर्शक उत्साहित भएका छन् ।

गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र अस्तित्वको लडाइ मा प्रशान्तको मुख्य भूमिका रहने भएको छ । प्रशान्त बाहेक चलचित्रमा सुनिल थापा, सम्पदा बानियाँको पनि मुख्य भूमिका रहनेछ । प्रशान्तले चेपाङ युवकको भूमिका निभाउनेछन् । चलचित्रको छयांकन तिहारपछि गरिने भएको छ ।रत्नचौरासी प्रकारका छन् । त्यसमा माणिक्य, मोती, पन्न, हीरा, नीलम यो पाँच महारत्न भनिन्छ । यसमध्ये मोतीको आफ्नो महत्व छ । मोती चन्द्र ग्रहको रत्न हो । गोलो र लामो आकारको मोती जसको रंग तेजस्वी सफा हुन्छ त्यसमा रातो रंगको कपडा आएर सुक्ष्म चिह्न भए त्यसको धारण् गर्दा धारणकर्तालाई राज्य र धन(लक्ष्मी) लाभ हुने धार्मिक मान्यता छ । सोमबार विहान अथवा साँझको समयमा चाँदीमा कान्छि औंलामा यसलाई धारण गर्नाले लाभ हुन्छ ।

मोती शुक्ल पक्षमा रोहिणी, हस्त, श्रवण नक्षत्रमा धारण गर्न आवश्यक छ । मोतीका साथ गोमेदको धारण गर्न बर्जित गरिएको छ । मोती ४.२५ रती भारको धारण गर्नुपर्छ । सही रुपमा मोती धारण गर्नाले अपेक्षित लाभ प्राप्त हुन्छ ।

यो पनि पढौ : झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ तेसैले कहिल्यै नगर्नुहोस् झाडु लगाउँदा यस्ता गल्ती

झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ। त्यसैले झाडुसँग जोडिएका गुण र अपगुणले हाम्रो जीवनमा ठूलो असर पार्दछ। यदी झाडुसँग जोडिएका केही कुराको ध्यान नराख्यो भने हाम्रो जीवनमा समस्या थपिन सक्छ। त्यसैले वास्तुशास्त्रका अनुसार झाडु सम्बन्धी यी कुरामा ध्यान दिनुहोस्ः

घर वा अफिसमा झाडुको काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस्। पुरै समय झाडु देखिरहनु अशुभ मानिन्छ। कयौँ पटक झाडु भाँचिदा पनि हामी त्यसको प्रयोग गछौँ। त्यो एकदमै गलत हो। यदी घर वा अफिसमा झाडु झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस्। यदी मिल्यो भने झाडुलाई पश्चिम दिशाको कुनै कोठामा राख्नुहोस्। यस दिशामा झाडु राख्नु निकै राम्रो मानिन्छ। जसले गर्दा झाडुका कारण तपाईको घरमा कुनै नकारात्मक प्रभाव पर्न सक्दैन्। वेलुकीको समयमा झाडु लगाउनु वास्तुशास्त्रका अनुसार अशुभ मानिन्छ।

वेलुकी झाडु लगाउदा लक्ष्मी बाहिरीने विश्वास भएकाले रात वा वेलुकीको समयमा झाडु नलगाउनुहोस्। झाडुलाई कहिलै पनि ठाडो बनाएर नराख्नुहोस्। ठाडो झाडु अपशगुनको कारण मानिने भएकाले जहिले पनि यसलाई जमिनमा लडाएर राख्ने गर्नुहोस्। पुरानो झाडु बदलेर नयाँ झाडु ल्याउन लाग्नु भएको छ भने शनिबार मात्र यो काम गर्नु राम्रो मानिन्छ। त्यस्तै झाडुलाई लक्ष्मीको प्रतिक मानिने भएकाले कहिलै पनि खुट्टामा झाडुले नछुनु राम्रो हुन्छ।

प्रतिकृया दिनुहोस्