Wednesday, June 29

कठै !१२ वर्षकै उमेरमा क्या न्सर लागेपछि यी नानी म र्दै छिन् ,बुबाआमा कोहि छैनन्,ज्यान बचाइदिनु भन्दै रु दै आइन् (भिडियो हेर्नुस्)

November 11, 2021 96

दैबको आँखा नि कस्तो अ न्धो बनिदिएका । जो दु खी ग रिब छन उसैलाइ नै झन धेरै पि डा हुन्छ ।उनिहरुको जिन्दगीमा यति ठूलो बज्रपात पर्छ कि उनिहरुलाइ बाच्न नै गाह्रो हुन्छ ।क ठै बिचरा यी सानी नानी जो लाउलाउ खाउखाउको उमेरमा यस्तो भएको छ ।

क ठै बिचरा उमेरले मात्र १२ पुगेकी यी बालिकाले यति सानो उमेरमा यति ठूलो पी डा खेप्नु परेको छ ।न त आमा बा को साथ छ नत आफ्नो शरीरले साथ दिएको छ ।उनी सानै हुदा बाबाले छाडेर जानू भयो अहिली आमाले पनि साथ छोडे पछि मनिता स्यान्थल अहिले सानिमाको बस्दै आएकि छिन ।

सानै उमेरमा पाठेघरको क्या न्सर बाट पि डित मेरै जिबनमा नि यस्तो हुन्छ बरु म र्न पाए हुन्थ्यो भनी रु न्छिन ।बि चरा यति सानो उमेरमा जिन्दगी बाट यसरी हार खाने गरि पि डा गरिबी र दु खिलाइ नै हुन्छ ।

मनिताको आन्टी भन्नुहुन्छ डाक्टरले उपचर गर्दा क्यान्सर भनी थाहा पाउँदा समेत फाल्न मानेनन भन्छन कि जिन्दगी बिगिन्छ तर अहिले यति धेरै फैलिएको छ कि किमो नै चडाउनु पर्छ ।त्यति खेर फालिदेको भए आज यस्तो हुदैन थियो होला ।

पैसा नभएको हामिलाइ एउटै खर्चमा हुन्थ्यो तर मानेन ।बिचरा नानी क्या न्सर भनेको के हो भनेर अर्थ समेत थाहा नहुने बच्चालाई यस्तो रोग लागेको छ ।यस्तो नानिलाइ बचाउन सकेको हामी सबैले सहयोग गरौं ।

भिडियो हेर्नुस :-

मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ ।

कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् ।

राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्दरकाण्ड राखेर सुत्नुपर्छ । यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ । त्यस्तै वास्तुशास्त्रका अनुसार राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउनाले राहुको दोष निवारण हुने बताइन्छ ।

घरमा पति–पत्नीबीचको सम्बन्धमा सुमधुरता छैन भने मंगलबारको राति मुमको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् अर्थात दुर्गा मन्दिरमा अर्पण गर्नाले घरमा हुने कलह दूर हुनुका साथै आय–आर्जनमा समेत वृद्धि हुने विश्वास राखिन्छ ।

राति सुत्ने समयमा तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइलको मनोकामना पूरा हुने वास्तुशास्त्रले बताउँछ ।

प्रतिकृया दिनुहोस्