Monday, June 27

ट्रकले बसलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 11, 2021 169

कार्तिक २४ – जनकपरबाट काठमाडौं तिर गइरहेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै ज्यान गएको हो ।

मृतकहरुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ ।****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं पसे। अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए उनी।

बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो।

‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटना’ले भूपेन्द्रको सप’ना अधु’रै रह्यो।’

उनका अनुसार चिसापानीका नविन रावल’को समूह’ले ट्र’या’प’मा ‘पारेर भूपेन्द्र’को मंगलबार रा’ति ह’ ‘त्या गरे’को हो। ‘विभिन्न अ’पराध’मा सं’लग्न भएको प’र्याप्त प्रमाण हुँदाहुँदै पनि स’जा’य नहुँदा रावल लगायत’को म’नोव’ल बढेको थियो,’ बडुवालले भने, ‘नविन रावलले टीकापुरका शाही थरका एक युवक’लाई मा’र्ने उद्देश्य’ले भुपेन्द्र’लाई प्र’योग गर्न खोजेको देखिन्छ।’

शाही थरका युवकलाई भुपेन्द्रमार्फत बोलाउने र मा’ र्ने गो’प्य यो’जना नविन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवक’लाई मा’र्ने योज’ना’बारे भुपेन्द्र जानकार थिएनन्,’ बडुवालले भने, ‘टीकापुरमा नविन’को गि’रोह’का युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भा’वित ख’त’रा आ’कलन ग’र्दै भा’गेर उम्कन खोज्दा नविन’को गि’रोह’ले धा’ रि’लो ह’ ति’या’र प्रयो’ग गरेर भुपेन्द्र’को ह’ त्या गरे’को हो। शाही’को ह’ त्या योजना बाहिरी’ने ड’रले ट्र’याप’मा पा’रेर लखे’टील’खेटी बडुवाल’को ह’ त्या गरिए’को हो।’

विभिन्न घट’नाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आ’वद्ध रहेको स्थानीयले बताएका छन्।

दुबै समूहले एकअर्कालाई भेट्टाउनासाथ भौ’तिक आ’क्र’म’ण गर्ने गरेका थिए। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आ’रो’पि’त नविन भने फ’रा’र रहेको बताए।

‘नविन यसअघि पनि विभिन्न घ’टना’मा संग्ल’न रहेको बुझिएको छ,’ उनले भने, ‘बडुवाल’को ह’ त्या’मा पनि आ’रो’पि’त छन्। उनको खोजी भइरहेको छ।’ रावलका बुवा, आमा र भाइलाई भने प्रहरीले नि’यन्त्रणमा लिए’को छ।

प्रतिकृया दिनुहोस्