Thursday, July 7

विवाह गरेजस्तो गरि बेच्न खोज्दा भागेर बाँचिन्,यस्ता महिला तस्करको बिगबिगी छ नेपालमा (भिडियो हेर्नुस्)

November 12, 2021 107

भारतको दार्जिलिङबाट नेपाल आफ्नो श्रीमानको गुनासो लिएर एकजना महिला आएकी छिन् ।झापाको विर्तामोडमा उनी अहिले आफ्नो श्रीमानले अवैध कार्य गरेको र आफुलाई घोका दिएको भन्दै खोजी गर्न आएकी छिन् ।

श्रीमानले पशुपतिनाथको मन्दिरमा विवाह गरेर उनलाई विवाह गरेको ९ दिनपछि अलपत्र अवस्थामा दमक ल्याएका थिए ।घर ईलाम पनि उनले धेरै पछी लगेका थिए र वास्ता समेत गर्न छोडेका थिए ।विवाहको दर्ता गर्न पनि ससुराले निकै कर गरेपछि बल्ल उनले मानेको श्रीमतीले बताएकी छिन् ।

अहिले श्रीमतीले बुझ्दै जाँदा श्रीमानले महिलाहरूको बजारी र व्यापार गर्ने गरेको पाएकी छिन ।उनले केटिलाई फकाएर भारत लगी बेच्ने जस्तो अवैध कर्य गर्ने गरेका छन् ।उनी अहिले आफ्नो न्यायको खोजी गर्दै भौतारीएकि छिन् ।केहि बर्षअघिसम्म बिदेशमा रहेकी ममता आफु त्यहाँ रहँदा मोटाएपछि उनले एक व्यक्तिगत जिम ट्रेनर राख्ने बिचार गरिन्, तर उनलाई जिम ट्रेनर निकै नै महँगो लाग्यो । त्यहि प्रेरणा सहित उनी नेपाल आईन् र इटहरीको बिपी चोकमा व्यायमशाला नाम जिमखाना खोलिन् ।

आफु पनि घट्दै ममताले युवाहरुलाई जिम सिकाउन थालिन् । तालिम लिएर आएकी ममताको जिममा यतिबेला दिनहुँ धेरै युवाहरु घट्नका लागि आउने गर्दछन् । हालसम्म उनको व्यायामशालाबाट २ सय हाराहारीले मोटोपना घटाईसकेका छन् ।

यससँगै चिन्नेहरुले उनलाई फलाम उचाल्ने बुहारी, जीमवाली वा तौल घटाईदिने बुहारी भनेर पनि चिन्न थालेका छन् । सुरु सुरुमा बुहारी भएर यस्तो काम गर्ने भनेर समाजबाट ममताले राम्रा नराम्रा प्रतिक्रियाहरु सुनिन ।

तर उनलाई त्यसले केहि फरक पारेन र उनी निरन्तर आफ्नो कर्ममा लागिन् । ममताले लकडाउनको समयमा नेपाल बाहेक बिभिन्न देशहरुमा पनि अनलाईन मार्फत व्यायाम शालाको सेवा दिएकी छिन र अनलाईनबाट पनि धेरैले आफ्नो तौल घटाएका छन् ।

जिमखानालाई घर र त्यहाँका सदस्यहरुलाई परिवारका रुपमा हेर्ने ममताको जिममा इटहरी नजिक र टाडाबाट पनि जिम गर्नेहरु आउँछन् ।

प्रतिकृया दिनुहोस्