Saturday, July 2

आलु ब्यापारिसगँ भागेकी गिता सम्पर्कमा, आफू स्वतन्त्र हुन्छु भन्दै मागिन् डि’भो’र्स(भिडियो हेर्नुस)

November 12, 2021 160

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १९ पृथ्वी चौक कि गिता श्रीमान वैदेशिक रोजगारी बाट फर्किए लगत्तै सगैँ आफू व्यापार गर्ने सगँ फरार भएकी थिइन । उनले करिव १५ लाख पैसा र ४ तोला सुन पनि लिएर फरार भएकी उनका श्रीमानले बताएका थिए । उनले उक्त ४ तोला सुनको सट्टा घरमा भने नक्कलि सुन राखिदिएकी पनि उनको भनाई थियो । उनका १६ वर्षीय छोरी र १३ वर्षीय छोरा रहेका छन । श्रीमान राजिव दाहाल भर्खरै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए । उनी घर आएको केही दिनमै श्रीमती हिडेको उनले बताएका थिए ।

तर राजिव मिडियामा आएको भोलिपल्ट नै उनकी श्रीमती गिता सम्पर्कमा आएकी छिन । उनले आफू घरबाट हिडेको सत्य भएको बताईन । यश अघि पनि ४ पटक प्रहरीमा आफुहरुको झगडा मिलाई सकेकोले गर्दा अब छुट्टीएर बस्ने भनी दुबै जनाले कागज गरेको गिताले बताईन । आफुलाई श्रीमानले बिदेश मै हुदाँबाट नै अनेकौ तनाव दिने गरेको पनि गिताको आरोप छ । गंगा अधिकारीसगँ मिलेर आफुले व्यापार गरेको कुरा पनि उनले स्वीकार गरेकी छिन ।

त्यही ब्यापारमा आफुले लगानी लगाएको पैसा श्रीमान आए पछि फिर्ता माग्दा गंगा अधिकारीले आफुलाई कुटपिट गरेको उनले बताएकी छिन । तर दुबै जनाको ब्यापारको कुरामा भएको विवादलाई आफुले प्रहरीसम्म नपुर्याउ भने केश नगरेको उनले बताएकी छिन । अब आफू राजिवसगँ बस्न नसक्ने भएकै कारण आफुले डिभोर्सको लागि मुद्दा दायर गरेको उनले बताईन । आफुले स्वतन्त्र रुपमा बस्न पाउनु पर्ने पनि उनको भनाई रहेको छ । आफू अहिले सानिमाको घरमा बस्दै आएको उनले बताईन ।

तर उनकी १६ वर्षीय छोरिकै अगाडि गिता दिनरात फोनमा माया प्रेमका कुरा गर्ने गरेको छोरिले बताएकी थिइन । छोरिले धेरै पटक बाबा बिदेशमा हुदा यसरी अर्कैसगँ यस्तो किन गर्नुहुन्छ भन्दै सम्झाउदा छोरिलाई नै विभिन्न अपशब्द बोल्दै कुटपिट गर्ने गरेको उनकी छोरिले बताएकी थिइन । एक वर्ष अघिबाट गंगाबहादुर अधिकारीसगँ संगिताको भेट भएको उनकी छोरिले बताईन । ममि पनि सब्जी बेच्ने गरेको र गंगाबहादुर पनि सब्जीहरु खरिद बिक्रि गर्ने भएकोले आफुले सस्तो दिने यहि सब्जी चाहिए भन्नू भन्दै नम्बर दिएको छोरिले बताईन ।

त्यही बेलाबाट ममि उक्त ब्याक्तिसगँ निरन्तर बोल्न थालेको उनले भनाई थियो । पछि भने तिनै ब्याक्तीसगँ मिलेर आलु व्यापार गर्न थालेको भन्दै ममि हिड्न थालेको छोरिले बताएकी छिन । आफुले पटक पटक यसरी श्रीमान छोराछोरी हुदाँहुदै अरुसगँ नहिड्नु भन्दा आफुलाई नै पिट्ने गरेको पनि उनको भनाई रहेको छ । उनिहरुले हलगडा भन्दा निकै भित्र एउटा कोठा पनि लिएको भाइले भनेकी ती छोरिले सुनाईन । त्यहा ममिसगैइ भाइ पनि धेरै चोटि पुगेको भाईले बताएको उनको भनाई थियो ।(भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्