आज मंगलबार सुनको मूल्य सोच्नै नसकिने गरी यस्तो भयो, हेर्नुहोस विवरण सहित

December 1, 2020 331

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ५ सयले बढेर प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन

तोलाको रु ९० हजारमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५० कायम भएको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलामा रु

३५ ले बढेर प्रतितोला ११ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । ***यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

प्रतिकृया दिनुहोस्