Thursday, July 7

काभ्रेमा दिउँसै बसमा बृद्धको घाँटीबाट सुनको सिक्री लुटपाट

November 14, 2021 147

काभ्रे : बनेपाबाट मयूर यातायातको बस चढेर आएकी धुलिखेल नगरपालिका वडा नम्बर १० की सारदा भण्डारीको घाँटीमा रहेको सुन लुटिएको छ ।मयुर यातायातमा सँगै आएका यात्रुले सुन लुटेर धुलिखेल काठमाडौं चल्ने बसमा भागेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

सुन लुटिएसँगै तत्काल प्रहरीलाई खबर गरिए पनि अहिलेसम्म कोहि पनि पक्राउ नपरेको बृद्धका छोरा गोविन्द भण्डारीले बताएका छन् ।‘आमाको घाँटीबाट सिक्री लुट्नेहरु धुलिखेलको बसमा भागेको फल्फुल बेच्नेहरु देखेका रहेन्छ ।

उक्त घटना सिसि क्यामाराबाट पनि देखियो ।प्रहरी कार्यालयबाट फुटेज हेरिएको थियो । तर अहिलेसम्म कोहि पनि पक्राउ परेका छैनन् ।बृद्ध बृद्धाहरु गाडीमा चढ्दा निकै असु र क्षित हुने भयो । धुलिखेल जस्तो ठाउँमै घाँटीको सिक्री लुटिन्छ भने अन्य ठाउँको अवस्था कस्तो होला ? गोविन्दले भने काभ्रे : बनेपाबाट मयूर यातायातको बस चढेर आएकी धुलिखेल नगरपालिका वडा नम्बर १० की सारदा भण्डारीको घाँटीमा रहेको सुन लुटिएको छ ।मयुर यातायातमा सँगै आएका यात्रुले सुन लुटेर धुलिखेल काठमाडौं चल्ने बसमा भागेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

सुन लुटिएसँगै तत्काल प्रहरीलाई खबर गरिए पनि अहिलेसम्म कोहि पनि पक्राउ नपरेको बृद्धका छोरा गोविन्द भण्डारीले बताएका छन् ।‘आमाको घाँटीबाट सिक्री लुट्नेहरु धुलिखेलको बसमा भागेको फल्फुल बेच्नेहरु देखेका रहेन्छ ।

उक्त घटना सिसि क्यामाराबाट पनि देखियो ।प्रहरी कार्यालयबाट फुटेज हेरिएको थियो । तर अहिलेसम्म कोहि पनि पक्राउ परेका छैनन् ।बृद्ध बृद्धाहरु गाडीमा चढ्दा निकै असु र क्षित हुने भयो । धुलिखेल जस्तो ठाउँमै घाँटीको सिक्री लुटिन्छ भने अन्य ठाउँको अवस्था कस्तो होला ? गोविन्दले भने ।’

प्रतिकृया दिनुहोस्