Sunday, June 26

रोल्पामा यात्रुवाहक जिप दुर्घटना: ३ जनाको मृत्यु ३ घाइते

November 14, 2021 91

काठमाडौ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा जिप धनी एवं चालक माडी गाउँपालिका–६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका वर्ष ५५ का टेकबहादुर पुन (टंकलाल) छन् ।

उनीहरूको घटनास्थल मै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

सुवेदीका अनुसार सोही घटनामा विना घर्ती, लिला पुन र पञ्चना कामी घाइते भएका छन् । माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।केहिदिन अगाडि कैलालिको लम्किमा २३ बर्षिय भुपेन्द्र बडुवाल’को रह’ स्यम’य ह’ त्या भएको छ । केही अ प’रा’धीक समुहले भुपेन्द्र’लाई ल’खेटि ल’खेटि एकदमै धा रि’ले ह’ त्या’र प्रयोग गरि उनको बी भ’त्स ह’ त्या गरेका थिए ।

करिब करिब रातको आठ बज्नै लागेको थियो भुपेन्द्र बडुवाल खाना खाएर सुत्ने तरखरमा थिए त्यतिकैमा भुपेन्द्रका साथि कपिल श्रेष्ठले फोन गर्छन् र आफू टिकापुरमा भएको र आफ्नो बाइकको पे ट्रोल सकिएको कपिलले भुपेन्द्रलाई भनेसगै तुरुन्तै टिकापुर पे ट्रो लसहित आउन कपिलले भन्छन् ।

भुपेन्द्र बडुवाल र उनका साथि दिपेश न्यौपाने सगै टिकापुर गएका थिए । सकुशल घरबाट निस्किएका भुपेन्द्र’को ला स घरमा आइपुग्यो उनी सधैका लागि अ’स्ता ’ए । परिवारले भने अनुसार भुपेन्द्र’ले ब’ चा’उनु गु हार भन्दै बा च्न धेरै प्र’याश गरेका थिए ।

जब ती अ प’राधीहरुले भुपेन्द्र’लाई ल’खे टिरहे’का थिए भुपेन्द्र आफ्नो ज्या न जो’गाउन भन्दै टिकापुर स्थित आफ्नो बजैको घरमा चढेका थिए । तर ती अ ‘प’ ‘राधीहरु’ले बजैको घरमाथि नै चढेर एकदमै धा ‘रि’लो ह तिया’रले शरिरका विभिन्न अं ग’मा प्र हार गरि भुपेन्द्रको बी भ’त्स ह’ त्या गरेका थिए ।

भुपेन्द्र बडुवाल सबैका प्रिय थिए ,आखामा राख्दा समेत उनी बिजाउदैनथिए । भुपेन्द्र छिट्टै आएल्स पास गरेर अष्ट्रेलिया जाने तरखरमा थिए तर यो परिवारमा अहिले ठूलो ब’ ज्र’पात आइपर्यो ।

आफ्नो भएको एक मात्रै छोरो गु मा’उदा अहिले यो परिवारलाई कतिधेरै पी डा छहोला ,योत कल्प’ना भन्दापनि माथिको कुरा भयो ।

टिकापुर स्थित बजैको घरमा आफुलाई खु ‘कु’रि हा’निसके’पछि आफुलाई अस्प’ताल लगिदिनु भन्दै उनी आफ्नो घा उमा हातले छो पेर अ’ र्धचेत अ’’वस्थामा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्