गुल्मि जिल्लाको बिर्बास भन्ने ठाउँ जहाँ एकजना आमा खालि खुट्टै तातो घामले एकदमै तताएको सडकमा लठ्ठिको सहरामा हिड्दै गरेको हामिले देख्यौ । आमाले लाउनु भएको लुगा र उहाको हाउभाउले सहजै आकलन गर्न सकिन्थ्यो कि आमालाई हदैसम्मको दुख छ ।
फेसबुकमा पछ्याउनुहोस्
आमा आफ्नो उमेर सय बर्ष बताउनुहुन्छ ।उहाको फुलेका कपाल र चाउरिएका शरिरका छालाहरुले सायद उहाको वास्तविक उमेरको प्रमाण दिदैथियो ।आमा एक्लै बस्दै आउनु भएको छ ।आमाका छोराहरु पनि छन् तर र क्सि खाएर आफुलाई कु ट्ने गरेको र बारम्बार या तना दिनेहुदा आफू एक्लै बस्दै आएको आमा बताउनुहुन्छ ।
आफुले थुप्रै दिनबाट केही पनि नखाएको र भोकभोकै कयौ दिनहरु का टेको आमा बताउनुहुन्छ ।घरमा आउने बाटो कतैकेहि पनि छैन र बृद्ध भत्ता आएको पनि सबै छोराहरुले खाने गरेको आमा बताउनुहुन्छओखलढुङ्गाको ककनी जादै गरेको बोलेरो दु’र्घटना, ३ जनाको मृ’त्यु १४ जना घा’ईते
ओखलढुङ्गा । ओखलढुङ्गाको च्यानम हुदै चम्पादेवी ककनी बजार तर्फ तिर्थ यात्रीहरु बोकेर गएको गाडी दु’र्घटनामा परि ३ जनाको मृ’त्यु भएको छ । घ’टनामा परि वोलेरोमा सवार अरु १४ जना घा’ईते भएका छन् ।
सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम हुदै ककनी बजार तर्फ गएको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बजार तर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका वडा नं. ९को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडक वाट करीब ६ सय मिटर तल ख’सेको प्रहरीले जनाएको छ ।
घटनामा परि घा’ईते भएकाहरुको उ’द्धार गरि अहिले उपचारका लागि सामुदायीक अस्पताल सोब्रु पठाईएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । घटनामा परि ग’म्भिर घा’ईतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झि’काईएको प्रहरीले जनाएको छ ।
घटनाको अझै थप विवरण आउन बाकी छ । बोलेरोमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक रहेको बताईएको छ ।तस्बिर : सांकेतिक
प्रतिकृया दिनुहोस्