Thursday, May 26

छोराछोरीले कुटेर खेदाएपछि खालि खुट्टै रुदै भोकभोकै हिड्दै १०० बर्षिय आमा

November 15, 2021 96

गुल्मि जिल्लाको बिर्बास भन्ने ठाउँ जहाँ एकजना आमा खालि खुट्टै तातो घामले एकदमै तताएको सडकमा लठ्ठिको सहरामा हिड्दै गरेको हामिले देख्यौ । आमाले लाउनु भएको लुगा र उहाको हाउभाउले सहजै आकलन गर्न सकिन्थ्यो कि आमालाई हदैसम्मको दुख छ ।

फेसबुकमा पछ्याउनुहोस्

आमा आफ्नो उमेर सय बर्ष बताउनुहुन्छ ।उहाको फुलेका कपाल र चाउरिएका शरिरका छालाहरुले सायद उहाको वास्तविक उमेरको प्रमाण दिदैथियो ।आमा एक्लै बस्दै आउनु भएको छ ।आमाका छोराहरु पनि छन् तर र क्सि खाएर आफुलाई कु ट्ने गरेको र बारम्बार या तना दिनेहुदा आफू एक्लै बस्दै आएको आमा बताउनुहुन्छ ।

आफुले थुप्रै दिनबाट केही पनि नखाएको र भोकभोकै कयौ दिनहरु का टेको आमा बताउनुहुन्छ ।घरमा आउने बाटो कतैकेहि पनि छैन र बृद्ध भत्ता आएको पनि सबै छोराहरुले खाने गरेको आमा बताउनुहुन्छओखलढुङ्गाको ककनी जादै गरेको बोलेरो दु’र्घटना, ३ जनाको मृ’त्यु १४ जना घा’ईते

ओखलढुङ्गा । ओखलढुङ्गाको च्यानम हुदै चम्पादेवी ककनी बजार तर्फ तिर्थ यात्रीहरु बोकेर गएको गाडी दु’र्घटनामा परि ३ जनाको मृ’त्यु भएको छ । घ’टनामा परि वोलेरोमा सवार अरु १४ जना घा’ईते भएका छन् ।

सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम हुदै ककनी बजार तर्फ गएको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बजार तर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका वडा नं. ९को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडक वाट करीब ६ सय मिटर तल ख’सेको प्रहरीले जनाएको छ ।

घटनामा परि घा’ईते भएकाहरुको उ’द्धार गरि अहिले उपचारका लागि सामुदायीक अस्पताल सोब्रु पठाईएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । घटनामा परि ग’म्भिर घा’ईतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झि’काईएको प्रहरीले जनाएको छ ।

घटनाको अझै थप विवरण आउन बाकी छ । बोलेरोमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक रहेको बताईएको छ ।तस्बिर : सांकेतिक

प्रतिकृया दिनुहोस्