ओखलढुंगा : एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढुंगाबाट ककनी बजार जाँदै गरेको बोलेर साेमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेकाे वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।
दुर्घटनामा परी केही यात्रुकाे ह’ताह’ती भएकाे प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेकाे छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ । प्रहरी चौकी कोषहाटकाे टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।
दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका-१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।कुवेत। बेसि शहर नगरपालिका-५ नाल्म लम्जुङकी ३२ बर्षिय मनमाया गुरुङले कुवेतमा आफ्नै घाँ’टी रे’टि आ,’त्मह’त्या गरेकी छन। उनले गत बुधवार ३ नोभेम्बरका दिन उनको आफ्नै निवासको शौचालय (बा’थरुम ) लक गरेर आफ्नै घाँ’टी रे’टेर आ,’त्मह’त्या गरेकी थिइन।
उनी लामो समयदेखि कुवेतमा कार्यरत थिइन। पछिल्लो समयमा उनी आफ्नो कम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अ’वैधानिक हैसियतमा काम गरिरहेकी थिइन। राती सबैजना सु’तिरहेको समयमा करिव राती ३ देखि साढे तीन बजेको आसपासमा सो घटना घ’टेको हुन सक्ने ओम गुरुङले बताएका छन।
उनका अनुसार, बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका न’खुलेपछी को पसेको छ भनेर ह’ल्लाखल्ला हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनै आवाज न आएपछी शंका लागेर ढोका खोल्ने कसैले आँट नगरेको बुझिएको छ। अर्को पटिबाट भेन्टिलेशनको प्वालबाट चि’हाएर हेर्दा रगताम्य भएर ल’डिरहेको देखेपछि फा’यर वृ’गेड र पु’लिसलाइ खबर गरि लगभग साढे ५ बजे तिर फा’यर बृ’गेड आएर ढोका फो’रेर श’व उठाएको थियो।
यश विसयमा सोधपुछ तथा अनुसन्धानका लागि एउटै फ्ला’टमा बस्ने ओम गुरुङलाइ पु’लिसले था’ना लगेर गएको र सामन्य सोध पुछ पछि फर्केका छन। यश बिसयमा नेपाली दूतावासमा जानकारी भैसकेको र पो,’स्टमा’र्टम रिपोर्ट समेत आइसकेको दूतावास स्रोतले जनाएको छ।
रिपोर्टमा, “घाँ’टीमा गहिरो चि’रा परेको घाउ, र’क्तश्राव र आ’घातका कारण मृ’त्यु भएको” भनि उल्लेख गरिएको छ। उनको श’व छिट्टै नेपाल पठाउने प्रक्रियामा रहेको दूतावास स्रोतले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्