Thursday, May 26

मलाई १ दिनको अर्थमन्त्री बनाउनुस अर्थतन्त्रको कायापलट गर्छु (भिडियो सहित)

November 15, 2021 91

अहिले सामाजिक सन्जालमा निकै नै चर्चामा आएका छन ज्ञानेन्द्र साही उनी एक जनताको राम्रो काम गर्ने ज्ञानेन्द्र साही पछिल्लो समय मा जेल गएका उनी एक हप्ता मै बाहिर आएका थिए । उनले सबैका प्यारा भएका छन ।

नागरिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदिनको लागि अर्थमन्त्री बनाए देशको अर्थतन्त्रको कायापलट गर्न सक्ने बताएका छन् । अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

केहिदिन अघि राहत वितरण गर्दै गर्दा पक्राउ परेका ज्ञानेन्द्र शाही अहिले रिहा भएका छन् । आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर पक्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन् ।

गृहमन्त्री विरुद्द आफु बोलेको कारण अहिले राहत वितरण गर्दैगर्दा पक्राउ गरि तनाव दिएको आरोप लाएका छन् । “अब राहत बाँढे फेरि पक्राउ गर्ने भनेपछि अहिले म राहत बाढ्न छोडेको छु । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

सरकारलाई सबैभन्दाभनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ । हेर्नुहोस यो भिडियो ।

भनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ । हेर्नुहोस यो भिडियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

प्रतिकृया दिनुहोस्