अहिले सामाजिक सन्जालमा निकै नै चर्चामा आएका छन ज्ञानेन्द्र साही उनी एक जनताको राम्रो काम गर्ने ज्ञानेन्द्र साही पछिल्लो समय मा जेल गएका उनी एक हप्ता मै बाहिर आएका थिए । उनले सबैका प्यारा भएका छन ।
नागरिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदिनको लागि अर्थमन्त्री बनाए देशको अर्थतन्त्रको कायापलट गर्न सक्ने बताएका छन् । अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****
केहिदिन अघि राहत वितरण गर्दै गर्दा पक्राउ परेका ज्ञानेन्द्र शाही अहिले रिहा भएका छन् । आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर पक्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन् ।
गृहमन्त्री विरुद्द आफु बोलेको कारण अहिले राहत वितरण गर्दैगर्दा पक्राउ गरि तनाव दिएको आरोप लाएका छन् । “अब राहत बाँढे फेरि पक्राउ गर्ने भनेपछि अहिले म राहत बाढ्न छोडेको छु । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****
सरकारलाई सबैभन्दाभनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ । हेर्नुहोस यो भिडियो ।
भनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ । हेर्नुहोस यो भिडियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****
प्रतिकृया दिनुहोस्