Tuesday, June 15

५ बर्ष कान्छा प्रेमीसँग बिहे गरेकी रश्मीको फोटोको ट्याटु श्रीमानको छातीमा, रहस्य यस्तो रहेछ

May 24, 2021 164

काठमाडौं । गएको वैशाख १२ गते आफ्ना पाँचबर्ष कान्छा प्रेमीसँग बिहे गरेकी मोडल रश्मी तामांग यतिबेला अमेरिकामा छिन् । उनी वैशाखमा बिहे गरे लगत्तै श्रीमान अनिल राना मगरलाई गृहजिल्ला गोर्खामै छाडेर अमेरिका उडेकी हुन् । रश्मीले एकबर्षको प्रेमलाई बिवाहमा परिणत गरेकी थिइन् ।

धेरै दर्शकलाई थाहा नभएको एक रहस्य रश्मीले खोलेकी छिन् । रश्मी र अनिल प्रेममा रहदा अनिलले रश्मीको फोटोको ट्याटु आफ्नो छातीमा बनाएका थिए । त्यो कुराले रश्मी निकै खुसी बनेकी थिइन् ।

उनीहरुको माया त्यसपछि झनै झांगिएको थियो । ट्याटु बनाएको केहि समयमै दुबै जनाले बिहेको निर्णय लिएका थिए । नेपाली गीतसंगीतको क्षेत्रमा ५ सय बढी म्युजीक भिडियोमा काम गरिसकेकी रश्मीले पछिल्लो समय म्युजीक भिडियोमा काम नगर्ने घोषणा समेत गरिसकेकी छिन् ।

आफ्नो श्रीमान अनिलले छातीमा बनाएको ट्याटुको बिषयमा रश्मीले बिशाल चौतारी टिभीको अन्तर्वार्तामा बोलेकी छिन् । जुन तलको अन्तर्वार्तामा हेर्न सक्नुहुनेछ ।काठमाडौं । गएको वैशाख १२ गते आफ्ना पाँचबर्ष कान्छा प्रेमीसँग बिहे गरेकी मोडल रश्मी तामांग यतिबेला अमेरिकामा छिन् । उनी वैशाखमा बिहे गरे लगत्तै श्रीमान अनिल राना मगरलाई गृहजिल्ला गोर्खामै छाडेर अमेरिका उडेकी हुन् । रश्मीले एकबर्षको प्रेमलाई बिवाहमा परिणत गरेकी थिइन् ।

धेरै दर्शकलाई थाहा नभएको एक रहस्य रश्मीले खोलेकी छिन् । रश्मी र अनिल प्रेममा रहदा अनिलले रश्मीको फोटोको ट्याटु आफ्नो छातीमा बनाएका थिए । त्यो कुराले रश्मी निकै खुसी बनेकी थिइन् ।

उनीहरुको माया त्यसपछि झनै झांगिएको थियो । ट्याटु बनाएको केहि समयमै दुबै जनाले बिहेको निर्णय लिएका थिए । नेपाली गीतसंगीतको क्षेत्रमा ५ सय बढी म्युजीक भिडियोमा काम गरिसकेकी रश्मीले पछिल्लो समय म्युजीक भिडियोमा काम नगर्ने घोषणा समेत गरिसकेकी छिन् ।

आफ्नो श्रीमान अनिलले छातीमा बनाएको ट्याटुको बिषयमा रश्मीले बिशाल चौतारी टिभीको अन्तर्वार्तामा बोलेकी छिन् । जुन तलको अन्तर्वार्तामा हेर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्