Thursday, May 26

गायिका टिका सानु र रबिन लामिछानेले गरे धुमधाम संग बिहे, गरे वैवााहिक जिवनको सुरुवात (हेर्नुस भिडियो)

November 15, 2021 366

टिका सानु पछिल्लो समयकी निकै नै लोकप्रिय गायिका हुन् । दाङकी टिकाले लाईभ दोहोरी गाउँदै आफ्नो कला यात्रा थालिन् । त्यसपछिका दिनहरुमा इन्द्रेणी मार्फत अझै चर्चा पाउँदै दर्शक, श्रोताहरुको मन जितेकी टिकाले पछिल्लो समय भने इन्द्रेणी छोडिन् । इन्द्रेणी छोडेपछि उनले दर्शकहरुबाट माया र गाली दुवै पाईन् ।

पछिल्लो समय उनले आफ्नै युटुब च्यानल मार्फत दर्शहरुलाई लाईभ दोहोरी पनि प्रस्तुत गरिरहेकी छिन् । त्यस्तै हिमालय टिभीमा पनि सँगीत माला कार्यक्रम मार्फत उनी सबै माँझ पुगिरहेकी छिन् । साथै उनको एक टेलि सिरियल कथा माईलीको पनि प्रसरण भैरहेको छ । यो सिरियल उनकै कथामा आधारित छ ।

पछिल्लो समय उनले आफ्नै युटुब च्यानल मार्फत दर्शहरुलाई लाईभ दोहोरी पनि प्रस्तुत गरिरहेकी छिन् । त्यस्तै हिमालय टिभीमा पनि सँगीत माला कार्यक्रम मार्फत उनी सबै माँझ पुगिरहेकी छिन् । साथै उनको एक टेलि सिरियल कथा माईलीको पनि प्रसरण भैरहेको छ । यो सिरियल उनकै कथामा आधारित छ ।

लाइभ दोहोरी भन्ने बित्तिकै हामीले झट्ट गायिका टिका सानुलाई सम्झना पुग्छौ। गायिका टिका सानुले गाएको हरेक लाइभ दोहोरी निकै उत्क्रिष्ट रहन्छन। सबै संग्ग निकै मिठो बोल्ने अनि ब्यबहारमा पनि निकै पक्का उनि अहिले हरेक दर्शकको मन मुटुमा बस्न सफल भयाकी छिन। त्यस्तै आज गायिका टिका सानुले फरक कथामा लाइभ दोहोरी बजारमा सार्बजनिक गरेकी छिन।

भर्खरै भर्खरै मंगसिर लाग्दै गर्दा गायिका टिका सानु बेहुली र गायक रबिन लामिछाने बेहुलाको भेषमा लाइभ दोहोरीको सेटमा देखिएका छन्। कतिपय नेपालि दाजुभाइ दिदीबहिनीहरुको यसपाली मंग्सिरमा बिहे हुने तयारि होला उक्त बिषय बस्तुलाइ उठान गर्दै गायिका टिका सानु र रबिन लामिछानेले काल्पनिक बेहुला बेहुलीको भेषमा लाइभ दोहोरी बजारमा ल्याएका छन।

यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै टिका सानुले आफ्नो बिवाहर प्रेमको बारेमा खुलेर कुरा गरिन् । बिहेको बारेमा सबैले जिज्ञासा राखि राखेको समयमा टिकाले भने आफुले बिवाह नगर्नुको मुख्य कारण शिशिरसँगको कुराकानीमा खुलाएकी थिईन । हेर्नुहोस यो भिडियो

प्रतिकृया दिनुहोस्