Thursday, May 26

झापामा आफ्नी श्रीमती प्रयोग गरेर युवकलाई घरमै बोलाउन लगाए, अनि भयो यस्तो घटना

November 16, 2021 185

काठमाडौ । दुई वटा घटनाको रिस साँध्न झापामा एक पुरुषको ज्यान लिइएको छ । ५ जना मिलेर घटना गराएका हुन् । आफ्नो श्रीमतीलाई फोन गरेको थाहा पाएका श्रीमानले उनलाई श्रीमती मार्फत नै घरमा बोलाउन लगाएर घटना गराइएको हो ।

गौरादह नगरपालिका–५ घर भएका ४६ वर्षीय मबेसिर हुसेन मियाँको श व फेला परेपछि अनुसन्धान गर्दै जाँदा कारण खुलेको हो । प्रहरीले गौरादह घर भएका ३१ वर्षीय महम्मद सद्दाम, उनकी पत्नी २८ वर्षीया सुमेरन खातुन, वर्ष २६ का महम्मद सुलेमान, उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षकी कुर्समान खातुन छन् ।

कात्तिक ११ मा घरबाट हिँडेका मबेसिर हुसेन मियाँको श व कात्तिक २६ मा महम्मद सद्दामको घरमा फेला परेको थियो । झापाका एसपी सानुराम भट्टराईका अनुसार महम्मद सद्दामकी पत्नी सुमेरन खातुनलाई मवेसिरले फोन र म्यासेज गर्ने गर्थे । त्यो कुरा श्रीमानले थाहा पाएका थिए । फोन र म्यासेज गरेको विषयमा गाउँमा एक पटक गाउँलेहरु भेला भएर छलफल पनि गरेका थिए ।

सोही घटना पछि मोहम्मदलाई रिस फेर्न श्रीमतीलाई नै फोन गर्न लगाएर मवेसिरलाई घरमा बोलाए । घरमा पाँच जना मिलेर घटना गराएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टराईले बताए । महम्मद सुलेमानका दम्पतीसँग पनि मृ त कको पुरानो घटना जोडिएको छ । सुलेमानका ससुरा कर णी घटनामा जे ल मा छन् । सो घटनामा पनि ससुरालाई फ सा उन मबेसिरले भूमिका खेलेको भन्दै सुलेमानका दम्पतीले रिस साँ धेर बसेका थिए ।

कुर्समान खातुनचाहिँ महम्मद सद्दामकी दिदी हुन् । घटनामा उनको सहयोगी भूमिका देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घरमा आएका मबेसिरलाई सद्दाम दम्पतीसहित ५ जना मिलेर घाँ’टी का टे र र ह्या’मरले टा’उ कोमा हि’र्का एर घटनालाई अन्जाम दिएका थिए ।

घटना पछि श वलाई कम्बलमा पो को पारेर सेफ्टी ट्याङ्कीमा लु का ए । घटना भएको कोठामा गेरु रंगको माटोले लिपपोत गरेका थिए । र ग त लागेको लुकाउन लिपपोत गरेको आशंकामा अनुसन्धान गर्दै जाँदा सेफ्टी ट्यांकीमा श व भेटिएको एसपी भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्