Thursday, May 26

पोखरामा एक पुरुषले हाम फालेर म’र्छु भन्दै फेवातालमा गए (भिडियो सहित )

November 16, 2021 113

पोखरामा अन्दाजी ४० बर्षका एक पुरुष हाम फालेर म-र्छु भन्दै फेवातालको छेउमा पुगेका छन्न । सिन्धुली तिर्तिरे ६ घर भइ बिगत २५ बर्ष अघि पोखरा आएका शुभ लाल तामाङले मिस्त्री काम गर्दै पोखरालाई कर्म थलो बनाएका थिए । १६ बर्षको कलिलो उमेरमा वैवाहिक जिवनमा रहेका तामाङको जिवन खुशी साथनै बितेको थियो ।

ज्याला मजदुरी गरेर भएपनी एक छोरा एक छोरीको साथमा रमाइरहेका सकेका तामाङ को रमाइलो जिवनमा अचानक नरमाइलो भयो । करिब १३ बर्ष अघी श्रीमतीले साथ छोडेर अर्कै संग गएपछी उनको जिवन अत्यन्त धमिलो भयो छोरा छोरी दुबै लिएर श्रीमती हिनेपछी उनलाई नराम्रो चोट पर्यो ।

श्रीमतीले साथ छोडेर गएको करिव ६ बर्ष पछी पुन दोश्रो बिहे गरेका तामाङको दोश्रो श्रीमती बाट पनि एक छोराको जन्म हुन्छ । बिहेगरेको केही बर्षमै दोश्रो श्रीमती पनि छोरो काखमा च्यापेर अर्कै सङ गएपछी तामाङ लाई अत्यन्त पिडा हुन्छ । आफ्ना भन्नेहरुले साथ छोडेर जानू साथमा कोही नहुनु त्यस माथी बिरामी शरीर अर्काको सहारामा बाच्नु भन्दा मर्नु बेस भन्दै भक्कानिन्छन्न ।

राम्रो संग अँ‌ाखा पनि देख्न नसक्ने उनको शरीर भरी घाउनै घाउ छ । उपचार गर्न जाने पैसा छैन,मागेर कती दिन चल्छ भन्दै कति दिन कति रात भोकै बिताएको सुनाउने तामाङले मन थाम्न सक्दैनन् अनि आसुका धारा बगाउँदै एकोहोरो रुनमात्र थाल्छन्न । उनको यो अवस्था र उनी संगै गरिएको कुराकानीको पूरा भाग तल भिडीयोमा समाबेस छ । पूरा भिडीयो हेर्नुहोसपोखरामा अन्दाजी ४० बर्षका एक पुरुष हाम फालेर म-र्छु भन्दै फेवातालको छेउमा पुगेका छन्न । सिन्धुली तिर्तिरे ६ घर भइ बिगत २५ बर्ष अघि पोखरा आएका शुभ लाल तामाङले मिस्त्री काम गर्दै पोखरालाई कर्म थलो बनाएका थिए । १६ बर्षको कलिलो उमेरमा वैवाहिक जिवनमा रहेका तामाङको जिवन खुशी साथनै बितेको थियो ।

ज्याला मजदुरी गरेर भएपनी एक छोरा एक छोरीको साथमा रमाइरहेका सकेका तामाङ को रमाइलो जिवनमा अचानक नरमाइलो भयो । करिब १३ बर्ष अघी श्रीमतीले साथ छोडेर अर्कै संग गएपछी उनको जिवन अत्यन्त धमिलो भयो छोरा छोरी दुबै लिएर श्रीमती हिनेपछी उनलाई नराम्रो चोट पर्यो ।

श्रीमतीले साथ छोडेर गएको करिव ६ बर्ष पछी पुन दोश्रो बिहे गरेका तामाङको दोश्रो श्रीमती बाट पनि एक छोराको जन्म हुन्छ । बिहेगरेको केही बर्षमै दोश्रो श्रीमती पनि छोरो काखमा च्यापेर अर्कै सङ गएपछी तामाङ लाई अत्यन्त पिडा हुन्छ । आफ्ना भन्नेहरुले साथ छोडेर जानू साथमा कोही नहुनु त्यस माथी बिरामी शरीर अर्काको सहारामा बाच्नु भन्दा मर्नु बेस भन्दै भक्कानिन्छन्न ।

राम्रो संग अँ‌ाखा पनि देख्न नसक्ने उनको शरीर भरी घाउनै घाउ छ । उपचार गर्न जाने पैसा छैन,मागेर कती दिन चल्छ भन्दै कति दिन कति रात भोकै बिताएको सुनाउने तामाङले मन थाम्न सक्दैनन् अनि आसुका धारा बगाउँदै एकोहोरो रुनमात्र थाल्छन्न । उनको यो अवस्था र उनी संगै गरिएको कुराकानीको पूरा भाग तल भिडीयोमा समाबेस छ । पूरा भिडीयो हेर्नुहोस

प्रतिकृया दिनुहोस्