Thursday, May 26

फेसबुकमा भिडियो लाइभ गरेर युवतीले यसरी फा’लि’न् आफ्नै ज्या’न

November 16, 2021 255

दाङमा घटेको त्रा’स’दीपूर्ण घ’टनाले स्त’ब्ध बनाएको छ । सेन्टिमेन्टल गीत बजाएर फेसबूकमा लाईभ गर्दै आ”त्म’ह’ त्या गर्ने २१ बर्षिया युवती एलिसा गौतमलाई त्यस्तो के बाध्यता आईपर्यो होला ? यसरी कसैको मुख नहेरी पंखामा झु’न्डि’ एर मृ’ त्युु’वरण गर्न पुगिन् ?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****पोखरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको अ’सर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था क’डा पारेको छ । बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पाेखराका विभिन्न चोक र सडकमा टा’यर बा’लेर प्रदर्शन गरेका छन् । पोखरामा बिहानैदेिख बन्दको प्रभाव छ । सार्वजनिक यातायात ठ’प्प छ भने निजी सवारीसाधन पनि फा’ट्टफु’ट्ट गु’डेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

त्यस्तै नेपाल बन्द गराउन सडकमा ख’टिएका नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता दमौलीबाट प’क्राउ परेका छन्। आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा ख’टिएका नेत्रविक्रम चन्द विप्लवनिकट सो पार्टीका ११ जनालाई प्रहरीले प’क्राउ गरेको हो।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत प’क्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए। पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे। बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ।

यो पनि : या र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

निर्यातजन्य कृषिवस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा आज सरोकारवालहरुसँग छलफल गरिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजस्व परामर्श समितिले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा चिया र अलैँची कृषिजन्य उत्पादन भएकाले यी वस्तुमा लिइने कर र राजस्वमा विशेष छुट हुनुपर्ने नेपाल अलैँची व्यवसायी महासङ्घका उपाध्यक्ष इन्द्रचन्द विन्दलले बताउनुभयो ।

नेपाल पहाडी चिया उत्पादक सङ्घका अध्यक्ष उदय चापागाईं, सूर्योदय चिया उत्पादक सङ्घका अध्यक्ष उक्तम श्रेष्ठले चिया तथा अलैँची क्षेत्रका समग्र समस्या र समाधानका उपायका बारेमा जानकारी दिएका थिए । उनीहरूले नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालमार्फत सरकारलाई छुट्टाछट्टै ज्ञापनपत्र बुझाएका छन् ।

कार्यक्रममा झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले नेपालबाट निर्यात हुने कृषि वस्तुमा बेला–बेला भारतले विभिन्न बहाना झिकेर समस्या सिर्जना गर्ने गरेको बताउँदै तेस्रो मुलुक निर्यातका लागि पनि विकल्प खोज्नुपर्ने बताउनुभयो । अग्रज चिया उद्योगी चण्डीप्रसाद पराजुलीले मुलुकमा सङ्घीयता आएसँगै दोहोरो–तेहेरो करले उद्यमी–व्यवसायी मारमा परेको भन्दै कृषिवस्तुमा राज्यले अपेक्षाकृत सुविधा दिए निर्यात बढ्ने र त्यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष दाहालले उद्यमी–व्यवसायीले राखेका सुझावलाई सकारात्मक रुपमा लिँदै चिया, अलैंँचीलगायत कृषिवस्तुमा कर एवं राजस्व र निर्यातमा देखिएका समस्या समाधानका लागि समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्