Thursday, May 26

९ लाख बलेको दियोलाई दर्शन गरौँ, र ॐ लेखेर सेयर गर्नुहोस, तपाईको मनोकामना पुरा हुनेछ

November 16, 2021 135

धनकि खानी,धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।

महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आ’कर्षित गर्न सक्ष’म हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।

देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ। उनलाई चंचल स्व’भावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने वि’श्वास पनि रहेको छ ।तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्र’सन्न हुने र जीवनमा प्र’शस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ।

आज हामी तपाईहरुलाई ल’क्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ सं’केतहरु बताऊन जाँदै छौँ।१. यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्र’शस्त धन कमाउने संकेत रहने गर्छ।

२. यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।

३. विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*कैलालीमा खु’करी प्र’हार ग’रेर युवकको ह’त्या ग’रेको आ’रोपमा प’क्राउ परेका ८ जनालाई प्र’हरीले सार्वजनिक गरेको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खु’कु’री प्र’हार ग’रेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको ह’त्या ग’रेको आ’रोपमा प’क्रा’उ परेका ८ जनालाई सार्वजनिक गरेको हो।

यस्तै २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्। देवकोटाबाहेक पक्राउ परेका अन्य सात जनालाई ह’त्याको योजनामा सघाएको आ’रोप लागेको छ। प’क्राउ परेका ८ जनालाई नै आज जिल्ला प्र’हरी कार्यालयमा ल्याइने प्र’हरी उपरीक्षक अधिकारीले बताए।

घ’टनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र ह’त्या ग’र्न प्रयोग भएको ‘समेत बरामद गरिएको प्र’हरीले जनाएको छ। प्र’हरीका अनुसार ह’त्या’मा सं’ल’ग्न केही व्यक्तिहरु फ’रार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ। प्र’हरीले सं’गक होटलमा आ’क्र’मण हु’न थालेपछि होटलका सञ्चालक र उनकी श्रीमतीलाई भने उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ।

घ’टनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्र’हरीले जनाएको छ। जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटालाई खु’कु’री प्र’हार गरेको आ’रोपमा प’क्राउ गरिएको छ। उनका अनुसार देवकोटाले नै भूपेन्द्रलाई खु’कु’री प्र’हार ग’रेको आ’रोप लागेको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्