Thursday, May 26

भूपेन्द्रलाई, बिच बाटोमा खे’दाइ-खे’दाई मा;र्ने ह’त्या’रा यिनै हुन् , बुबा आमाको साहारा अमेरिका जाने तयारीमा रहेका थिए (भिडियो हेर्नुहोस)

November 16, 2021 130

कैलालीमा खु’करी प्र’हार ग’रेर युवकको ह’त्या ग’रेको आ’रोपमा प’क्राउ परेका ८ जनालाई प्र’हरीले सार्वजनिक गरेको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खु’कु’री प्र’हार ग’रेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको ह’त्या ग’रेको आ’रोपमा प’क्रा’उ परेका ८ जनालाई सार्वजनिक गरेको हो।

यस्तै २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्। देवकोटाबाहेक पक्राउ परेका अन्य सात जनालाई ह’त्याको योजनामा सघाएको आ’रोप लागेको छ। प’क्राउ परेका ८ जनालाई नै आज जिल्ला प्र’हरी कार्यालयमा ल्याइने प्र’हरी उपरीक्षक अधिकारीले बताए।

घ’टनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र ह’त्या ग’र्न प्रयोग भएको ‘समेत बरामद गरिएको प्र’हरीले जनाएको छ। प्र’हरीका अनुसार ह’त्या’मा सं’ल’ग्न केही व्यक्तिहरु फ’रार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ। प्र’हरीले सं’गक होटलमा आ’क्र’मण हु’न थालेपछि होटलका सञ्चालक र उनकी श्रीमतीलाई भने उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ।

घ’टनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्र’हरीले जनाएको छ। जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटालाई खु’कु’री प्र’हार गरेको आ’रोपमा प’क्राउ गरिएको छ। उनका अनुसार देवकोटाले नै भूपेन्द्रलाई खु’कु’री प्र’हार ग’रेको आ’रोप लागेको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्