Thursday, May 26

छोरा जन्मिएको एक वर्ष पछि यि कलाकारले गरे धुमधामले विवाह

November 17, 2021 101

काठमाडौ । केही धार्मीक र सांस्कृतीक मान्यतामा विवाह पछि मात्र सन्तानको जन्म हुन्छ । तर बलिउडका एक जोडी कलाकारले भने छोरा जन्मिएको एक वर्ष पछि धुमधामले विवाह गरेका छन् । दुइ वर्ष देखि महामारीका रुपमा फैलिएको कोभिडले पनि मानिसको जिवनशैलीमा परिवर्तन ल्याएको छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण केही सेलिब्रिटीले निकै साधारण तरिकाले विवाह गरेका थिए ।

यस्तै साधारण विवाह गर्नेमा टिभीका अभिनेता अभिनेत्री पूजा बनर्जी र कुणाल वर्मा पनि समावेश छन् । उनीहरुले आफ्नो विवाहलाई यादगार बनाउन छोरा जन्मिएको एक वर्ष पछि धुमधामले विवाह गरेका छन् । पूजा बनर्जी जय मां वैष्णोदेवीकी अभिनेत्री हुन् भने कुणाल वर्मा देवो के देव महादेवका अभिनेता हुन्

महामारीका कारण सन् २०२० मा थुप्रै सेलिब्रिटीले धुमधामसँग विवाह गर्न सकेका थिएनन् । पूजा र कुणाल वर्मा पनि अघिल्लो वर्ष अप्रिलमा धुमधामसँग विवाह गर्ने तयारीमा थिए तर महामारीका कारण उनीहरुले आफ्नो योजना रद्द गर्नुपर्यो र साधारण तरिकाले यी दुईले अदालतमा विवाह गरे । सन् २०२० अक्टोबरमा पूजा बनर्जीले छोरा जन्माइन् । यद्यपि, अब कोभिड कम भएपछि यी दुईले पुनः धुमधामसँग विवाह गरेका छन् ।

​पूजा बनर्जी र कुणाल वर्माले गोवामा दोस्रोपटक विवाह गरे । यी दुईले सोमबार ९१५ नोभेम्बर० मा विवाह गरेका हुन् । पूजा बनर्जी बंगाली हुन् र उनले बंगाली रिति–रिवाजसमा कुणाल वर्मासँग विवाह गरिन् । पूजा सुन्दर पाल्कीमा बसेर विवाह स्थल पुगिन् भने कुणाल पनि आफ्नी दुलही लिन घोडामा गए ।काठमाडौ । केही धार्मीक र सांस्कृतीक मान्यतामा विवाह पछि मात्र सन्तानको जन्म हुन्छ । तर बलिउडका एक जोडी कलाकारले भने छोरा जन्मिएको एक वर्ष पछि धुमधामले विवाह गरेका छन् । दुइ वर्ष देखि महामारीका रुपमा फैलिएको कोभिडले पनि मानिसको जिवनशैलीमा परिवर्तन ल्याएको छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण केही सेलिब्रिटीले निकै साधारण तरिकाले विवाह गरेका थिए ।

यस्तै साधारण विवाह गर्नेमा टिभीका अभिनेता अभिनेत्री पूजा बनर्जी र कुणाल वर्मा पनि समावेश छन् । उनीहरुले आफ्नो विवाहलाई यादगार बनाउन छोरा जन्मिएको एक वर्ष पछि धुमधामले विवाह गरेका छन् । पूजा बनर्जी जय मां वैष्णोदेवीकी अभिनेत्री हुन् भने कुणाल वर्मा देवो के देव महादेवका अभिनेता हुन्

महामारीका कारण सन् २०२० मा थुप्रै सेलिब्रिटीले धुमधामसँग विवाह गर्न सकेका थिएनन् । पूजा र कुणाल वर्मा पनि अघिल्लो वर्ष अप्रिलमा धुमधामसँग विवाह गर्ने तयारीमा थिए तर महामारीका कारण उनीहरुले आफ्नो योजना रद्द गर्नुपर्यो र साधारण तरिकाले यी दुईले अदालतमा विवाह गरे । सन् २०२० अक्टोबरमा पूजा बनर्जीले छोरा जन्माइन् । यद्यपि, अब कोभिड कम भएपछि यी दुईले पुनः धुमधामसँग विवाह गरेका छन् ।

​पूजा बनर्जी र कुणाल वर्माले गोवामा दोस्रोपटक विवाह गरे । यी दुईले सोमबार ९१५ नोभेम्बर० मा विवाह गरेका हुन् । पूजा बनर्जी बंगाली हुन् र उनले बंगाली रिति–रिवाजसमा कुणाल वर्मासँग विवाह गरिन् । पूजा सुन्दर पाल्कीमा बसेर विवाह स्थल पुगिन् भने कुणाल पनि आफ्नी दुलही लिन घोडामा गए ।

प्रतिकृया दिनुहोस्