Thursday, May 26

वृद्ध अवस्थामा के भयो त्यस्तो ? ७० वर्षका सन्तबहादुरले ५६ वर्षकी श्रीमतीलाई…

November 17, 2021 105

काठमाडौ । भनिन्छ वृद्ध अवस्था आएपछि दम्पत्ती नै एक अर्काको सहारा हुन्छन् । तर उदयपुरमा भने एक ७० वर्षका वृद्धले अपत्यारीलो काम गरेका छन् । जसका कारण अब उनले बाँकी जिवन जेलमा विताउनुपर्ने भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले श्रीमतीको ज्यान लिएका हुन् । उनले धारिलो ह तिया र प्रयोग गरी घटना गराएको प्रहरीले जनाएको छ ।

सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार मध्यराती बजेतिर प्र हार गरेका थिए । उनले घटना पछि आफु पनि त्यसै गरी देह त्याग गर्ने प्रयास गरेको भएपनि उनलाई अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले घटनाबारे जानकारी दिँदै अनुसन्धान भैरहेको बताए ।

उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । घटना थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् । वृद्ध अवस्थाका सन्तबहादुरले यस्तो कदम किन उठाए भन्ने खुलेको छैन ।काठमाडौ । भनिन्छ वृद्ध अवस्था आएपछि दम्पत्ती नै एक अर्काको सहारा हुन्छन् । तर उदयपुरमा भने एक ७० वर्षका वृद्धले अपत्यारीलो काम गरेका छन् । जसका कारण अब उनले बाँकी जिवन जेलमा विताउनुपर्ने भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले श्रीमतीको ज्यान लिएका हुन् । उनले धारिलो ह तिया र प्रयोग गरी घटना गराएको प्रहरीले जनाएको छ ।

सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार मध्यराती बजेतिर प्र हार गरेका थिए । उनले घटना पछि आफु पनि त्यसै गरी देह त्याग गर्ने प्रयास गरेको भएपनि उनलाई अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले घटनाबारे जानकारी दिँदै अनुसन्धान भैरहेको बताए ।

उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । घटना थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् । वृद्ध अवस्थाका सन्तबहादुरले यस्तो कदम किन उठाए भन्ने खुलेको छैन ।

प्रतिकृया दिनुहोस्