Thursday, May 26

सर्वोच्चमा अनौठो दृष्य : रातो कारमा एक दर्जन युवा आए, बारमा छिरेर अमेरिकन ‘इगल’ भन्दै वकिलहरुसँग फाइट गरेर गए

November 18, 2021 245

केही युवाहरुको समूह र आन्दोलित वकिलहरूबीच नेपाल बार एसोसिएसनको कार्यालयमा झ’ड’प भएको छ। एउटा रातो कारमा चढेर आएका करिब आधा दर्जन युवाहरु नेपाल बारको कार्यालयमा छि’रेपछि झ’ड’प भएको हो। उनीहरुले बारभित्रै पसेर वकिललाई ध’म्क्या’एका थिए। उनीहरुले त्यसक्रममा वकिलहरूको कालो को’ट च्या’तिदि’न्छौँ भन्दै ध’म्की दिएपछि त’ना’व भएको थियो।

बिना सरोकारका उनीहरु अचानक बारमा पुगेर कानुन व्यवसायीहरूमाथि त’थानाम गा’लीग’लौ’ज गर्न थाले । ‘एक–एक वकिलहरूलाई ठो’क्छु । को’ट च्या’त्छु’, ती अपरिचति व्यक्तिले भने, ‘म अमेरिकन इगल हुँ ।’

अपरिचित व्यक्ति आएर यसरी कानुन व्यवसायीहरुलाई गा’ली’गलौ’ज र ध’म्क्या’उ’न थालेपछि आन्दोलित कानुन व्यवसायीहरु पनि चुप लागेर बस्ने कुरा भएन । उनीहरुले त्यसरी गा’लीग’लौ’जमा सं’ल’ग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । सो क्रममा केहीबेर बार परिसर त’नाव’ग्र’स्त बनेको थियो ।

करिब १ दर्जन युवाहरु रोतो कारमा चढेर आएका थिए । उक्त युवकहरुको टोली र वकिलहरुबीच हा’नाहा’नको स्थिति नै बनेको थियो । ती युवाहरु को हुन् भन्ने खुलेको छैन । केही वकिलहरुले ती युवाहरु मा’प’से पीएर आएको आ’रोप’समेत लागएका छन् ।

उनीहरुले आफ्नो रातो कारलालाई स्वास्थ्य मन्त्रालय अगिाडीको भागमा राखेर सर्वोच्च परिसरमा प्रवेश गरेका थिए । वकिलहरु पनि प्र’तिका’रमा उत्रिएपछि उनीहर हतार हतार त्यहाँबट निस्कीएका थिए

प्रतिकृया दिनुहोस्