Thursday, May 26

तासबाटै संसारको भविष्यवाणी गर्ने पहिलो महिला क्षेमता,जसले क्यान्सर समेत निको पार्ने ग्यारेन्टी लिइन

November 18, 2021 137

पछिल्लो समय बिभिन्न माध्यमबाट ज्योतिषी भूमिका गर्नेहरुको लर्को हुन्छ,कसको कति विश्वास गर्ने भन्ने आफ्नो कुरा हो तर यस्तो व्यक्ति मिडियामा आएकी छिन जसले तास बाटै विश्वको सजिलै भविष्यवाणी गर्न सक्छिन भने उनले हरेक रोगको बच्ने उपाय समेत दिने गरेकी छिन।

उनले गरेको भाबिश्यवानी धेरै मिल्दै आएको विज्ञहरु बताउछन।उनि नेपालको पहिलो त्यस्तो व्यक्ति हुन् जुन रुपबाट सजिलै अरुको भाग्यरेखा हेर्ने गर्छिन।उनले बिभिन्न व्यक्तिहरुको भाग्यरेखा हेरेको भिडियो अहिले मिडियामा भाइरल छ।उनि जे हो त्यो खोजेर भित्र सम्म पुगेर अध्यान गर्छिन।

आफुलाई सहजै रुपमा प्रस्तुत गर्ने उनि गरिब जनताको लागि सायता बन्ने बताउछिन भने अन्य कुरामा पनि सधै साथ् दिने बताउछिन।बेलायत बस्दै आएकी क्षेमता एक अदभुत शक्ति भएकी महिला हुन्।उनि बिदेशमै बसेर पनि हजारौ नेपालीहरुको भाग्यरेखा हेर्ने गर्दछिन।हेरौ यो बिशेष कुराकानी :काठमाडौं : फुलकोर्ट बैठक बसेर गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका संशोधन गरेका न्यायाधीशहरू शुक्रबारबाटै इजलास फर्कने भएका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेसीका मुद्दा सुनुवाइ नगर्ने अडानमा रहेका न्यायाधीशहरू नियमावली र निर्देशिका संशोधन राजपत्रमा प्रकाशित नभए पनि शुक्रबारबाट इजलास फर्कन तयार भएका हुन् ।

गोलाप्रथा सुरू भएपछि सबै मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले शुक्रबारबाटै बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता र मिलापत्र सम्बन्धी रिट र मुद्दाको भने सुनुवाइ गर्ने भएका छन् ।

‘हामी अब बन्दी, मिलापत्र र मुद्दा फिर्ताका विवादमा भने इजलास बसेर सुनुवाइ गर्छाैँ । अन्य मुद्दामा भने राजपत्रमा सूचना आएर फुलकोर्टले गोला लागु गरेको दिनबाट मात्र मुद्दा हेर्छौँ,’ एक न्यायाधीशले न्युज कारखानासँग भने ।

यी विवादमा कानुन व्यवसायीको उपस्थिति नभए पनि आदेश गर्न मिल्ने भएकाले न्यायाधीशहरू तीन प्रकारका विवाद हेर्न सहमत भएका हुन् । उनका अनुसार यी मुद्दामा प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ हुने छैन भने प्रधानन्यायाधीशले राजपत्रमा सूचना प्रकाशनको प्रक्रियाअघि नबढाए पुनः यी विवादमा सुनुवाइ हुने छैन ।

इजलास फर्किएर मुद्दा सुनुवाइ थाल्ने बताए पनि नेपाल बार बहसमा नआउने भएकाले उनीहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ गर्ने निर्णय गरेका हुन् ।

‘राजपत्रको सूचनाअनुसार फुलकोर्टले गोलाबाट मुद्दा हेर्ने मिति तोकेपछि सबैखाले मुद्दा हेर्छौँ, तर प्रधानन्यायाधीश र बारबीच सहमति नभएसम्म जबरासँग इजलास सेयरिङ हुन्न,’ ती न्यायाधीशले भने ।

उनका अनुसार गोला लागु भएपछि कानुन व्यवायी बहसमा नआएपनि इजलास भने जाने विषयमा न्यायाधीशहरू एकमत छन् । तर, कानुन व्यवसायीबिना मुद्दा सुनुवाइअघि नबढ्ने भएकाले प्रधानन्यायाधीशले निकास नदिएसम्म सर्वोच्चमा नियमति सुनुवाइ भने प्रभावित हुनेछन् ।

प्रतिकृया दिनुहोस्