Thursday, May 26

ज्वाइँले ससुराली गएर खानामा विष मिसाइदिएर हिँडे, श्रीमतीको मृत्यु, छोरी, साली र ससुरा गम्भीर

November 19, 2021 139

काठमाडौं। माइतीमा बस्दै आएकी श्रीमतीसँग रिसाएका ज्वाइँले ससुरालीमै गएर खानामा वि’ष मि’साइदिएर हिँडे । त्यो खाना खाएपछि उनकी श्रमितीको मृ’त्यु भएको छ । उनकी छोरी, साली र ससुरा ग’म्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् ।

उत्तर प्रदेशको इ’टावामा दाइजोको माग गर्दै घरमा हिं’सा भएपछि ती महिला छोराछोरीसहित माइतीमा गएर उतै बस्दै आएकी थिइन् ।भारतीय मिडियाका अनुसार आ’रोपीलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ । इटावा जनपदको सैफइ थाना क्षेत्रमा नगला सुभान षेत्रकी सरिताको विवाह २०१५ मा फिरोजाबादका प्रमोदसँग भएको थियो ।

बिहेलगत्तै प्रमोदले दाइजोको लागि सरितालाई प्र’ताडित गर्न थाले । १० महिना पहिले सरितालाई उनका माइतीले सै’फइ लिएर आएका थिए ।ब’दला लिनको लागि प्रमोदले ससुराली आएर आटा, दुध, चामल, दही र अन्य खाने सामग्रीमा कुनै वि’षालु पदार्थ मि’साइदिएका थिए ।

यो खानेकुरा खाएपछि सरिताको मृ’त्यु भयो । ग’म्भीर अवस्थामा परिवारका अन्य सदस्यलाई सै’फइ ट्रमा सेन्टरमा भर्ना गरिएको छ । पु’लिसका अनुसार खाने सामग्री फ’रेन्सिक जाँ’चको लागि पठाइएको छ ।काठमाडौं। माइतीमा बस्दै आएकी श्रीमतीसँग रिसाएका ज्वाइँले ससुरालीमै गएर खानामा वि’ष मि’साइदिएर हिँडे । त्यो खाना खाएपछि उनकी श्रमितीको मृ’त्यु भएको छ । उनकी छोरी, साली र ससुरा ग’म्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् ।

उत्तर प्रदेशको इ’टावामा दाइजोको माग गर्दै घरमा हिं’सा भएपछि ती महिला छोराछोरीसहित माइतीमा गएर उतै बस्दै आएकी थिइन् ।भारतीय मिडियाका अनुसार आ’रोपीलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ । इटावा जनपदको सैफइ थाना क्षेत्रमा नगला सुभान षेत्रकी सरिताको विवाह २०१५ मा फिरोजाबादका प्रमोदसँग भएको थियो ।

बिहेलगत्तै प्रमोदले दाइजोको लागि सरितालाई प्र’ताडित गर्न थाले । १० महिना पहिले सरितालाई उनका माइतीले सै’फइ लिएर आएका थिए ।ब’दला लिनको लागि प्रमोदले ससुराली आएर आटा, दुध, चामल, दही र अन्य खाने सामग्रीमा कुनै वि’षालु पदार्थ मि’साइदिएका थिए ।

यो खानेकुरा खाएपछि सरिताको मृ’त्यु भयो । ग’म्भीर अवस्थामा परिवारका अन्य सदस्यलाई सै’फइ ट्रमा सेन्टरमा भर्ना गरिएको छ । पु’लिसका अनुसार खाने सामग्री फ’रेन्सिक जाँ’चको लागि पठाइएको छ ।

प्रतिकृया दिनुहोस्