बुटवल : कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा वि’वाद च’र्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कु’टपि’ट भएको छ ।
मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच वि’वा’द हुँदा झ’डप भएको थियो ।
घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये ग’म्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिराे चाे’टसहित नाकको डाँ’डी भाँ’चि’एको छ
मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हा’तपा’त र कु’टपि’ट गरेको यादवले बताए । घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुन् ।
घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आ’क्र’मण भएपछि मतगणाना स्थगित भएको ।
प्रतिकृया दिनुहोस्