Thursday, May 26

यी चर्चित नायिका अनिता, जसले पेटमा पटका पड्काएर छोराको जन्म दिइन्

November 21, 2021 124

इन्डियन टिभी क्षेत्रको प्रख्यात नामको अनिता हसनंदानी। उनले काभ्यान जाली, ये हे मोहबते, नागिन जस्ता सुपर हिट सिरियलमा काम गरि सकेकी छिन्।सन् २०१३ मा अभिनेता रोहित रेड्डीसँग विवाह गरेकी उनले यहि फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिइन्। बच्चालाई जन्म दिएसँगै उनलाई अहिलेसम्म पनि धेरै बधाई दिने गरेका छन्।

अनिताका पति रोहित रेड्डीले सामाजिक सञ्जाल मार्फत पोस्ट गर्दै आफूहरु अभिभावक बनेको जानकारी दिएका थिए। आफूले बच्चालाई जन्म दिएसँगै अनिताले आफ्नो इन्स्टाग्राममा एक अनौठो प्रकारको भिडियो हाल्दै आफ्नो बच्चालाई यस संसारमा स्वागत गरेकी थिइन्।

दर्शकलाई हास्यास्पद लाग्न सक्ने यस भिडियो केहि रचनात्मक पनि छ।फइन्स्टाग्राम अकाउन्टमा हालेकी उक्त भिडियोमा अनिताको बेबी बम्पमा एक पट-का राखिएको देख्न सकिन्छ। जसपछि त्यो पट-कामा रोहितले प-ड्काउनको लागि बा-लेको देखिन्छ।काठमाडौंः पुस्तौनी गरिबी जीवन। पति विदेशमा पसिना ब’गाइ’रहेका छन्। छाक टार्न धौ-धौ छ। रातिको ११ बजे, मोटरसाइलमा सवार दुई जना युवक आए। उनीहरुले महोत्तरीको भंगहा-२ बखरी टोलकी ३५ वर्षीया अमृता सदा (मुसहनी)लाई झ’ण्डा मेला हेर्न लगे। त्यसमध्ये एक जनालाई उनले पहिल्यैदेखि चिन्थे।

मेला लैजान भनेर लगेका अमृतालाई गाउँ नजिकैको चौरमा लगेर उनीहरुले कर णी गरे। उनीहरुको प’ञ्जाबाट उ’म्किन अमृताले सक्दो प्र’यास गरिन्। गु’हार मा’गिन्। उनको गु’हार कसले सुन्थ्यो र! उनको मुख जो उनीहरुले थि’चे’का थिए। मेला हेर्ने उनको सपना च’क’ना’चु’रमात्र भएन, उनले जीवन नै त्या’गिन्।

सुन्दै कहालीलाग्दो यो घटना गत १४ असोज, २०७८ को हो। आ’रोपीहरु पक्राउ परेपछि ढेड महिनापछि घटनाको रहस्य खुलेको छ। महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय बिपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादवलाई घटनाको आ’रोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले पुष्टि गरे। आरोपीहरु मंसिर १ गते पक्राउ परेका थिए।

असोज १४ गते रातको करिब ३ बजे अमृतालाई उनकै घर अ’गाडि फा’लेर उनीहरु फ’रार भ’एका थिए। क’र’णी पछि बे’हो’स भएकी अमृतालाई गाउँलेले तत्कालै उद्धार गरेर क्लिनकमा लगेका थिए। तर उनको हो’स खुलेन। उनलाई प्रादेशिक अस्पताल जनकपुर लगियो। अफसोच उनी यो संसार छाडेर गइसकेकी थिइन्।

आ’रोपी मनोजसँग अमृताको दुई वर्षअघि देखि चिनजान रहेको प्रहरी अनुसन्धानबाट देखिएको छ। १३ असोजको साँझ आरोपीहरु अमृताको घरमा पुगेका थिए। ‘आ’रो’पीहरु अमृताको घर आएर उनको फोन नम्बर लिएर फर्किएका थिए। राति ११ बजे उनलाई फोन गरेर मेला जान भनेको देखिन्छ। त्यसपछि अमृतालाई बाइकमा राखेर उनीहरु हिँडेका थिए,’ प्रारम्भिक अनुसन्धानबारे एसपी दिनेश आर्चाय भन्छन्, ‘चौरमा लगेर उनीमाथि यस्तो गरियो।’

कर णीपछि आरोपीहरुले धेरै या’ता’ना दिइएको श’रीरको वि’भिन्न भा’गमा देखिएको घा’उले पुष्टि गर्छ। मृतक अमृताको निधार, खु’ट्टा र क’म्मरमा ‘ग’हि’रो चो’ ट देखिन्छ।

आरोपीहरुले पनि अमृताको कर णी गरेको प्रहरी समक्ष बयान दिएका छन्। कर णीका क्रममा अमृताले प्र’तिका’र गर्न थालेपछि उनीहरुले कु’ट’पि’ट गरेर या’त’ना दिएका थिए।

मोटरसाइकलमा ल्याएर अमृतालाई उनको घर अगाडि फा’लेर ती युवकहरु भा’गेको गाउँलेहरुले देखेका थिए। मोटरसाइकलको नम्बर नचिने पनि गाउँलेहरुले रं’ग भने प्रस्टै देखेका थिए।

‘मोटरसाइकलको कलरबाट हामीले अनुसन्धान थाल्यौं। आरोपीहरु कहिले भारत, कहिले वीरगञ्जतिर लुकेर बसे। हामीले फरक–फरक प्रहरी टोली खटाएर खोजिरह्यौं। आ’रोपीहरु घर आएका बेला प्रहरीको विशेष टोलीले पक्राउ गर्‍यो,’ एसपी आचार्यले अन्नपूर्णसँग भने।

मृतक अमृता दलित समुदायकी महिला हुन्। उनी गाउँमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी थिइन्। ‘अमृताले प्रतिकार नगरेको भए, सायद उनको ह’ ‘त्या नहुन सक्थ्यौं। जब प्र’तिका’र गरिन्, तब उनीहरुले या’त’ना दिए,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले अन्नपूर्णसँग भने। अन्नपूर्ण पोष्ट बाट

प्रतिकृया दिनुहोस्