Saturday, June 19

एक महिला १७ महिनादेखि ग,र्भवती, तर पनि बच्चा जन्मेको छैन ,किन हेर्नुहोस

May 25, 2021 163

एक महिला १७ महिनादेखि ग,र्भवती, तर पनि बच्चा जन्मेको छैन ,किन हेर्नुहोस
एजेन्सी – एक चिनियाँ महिला १७ महिनादेखि गर्भवती छिन् । लामो समय गर्भ रहेका कारण ती महिलाले चिकित्सकसँग शल्यक्रिया गरी बच्चा

निकालिदिन आग्रह गरेकी छिन् । हुनान प्रान्तकी वाङ सिले गत वर्षको नोभेम्बरमा नै बच्चा जन्माउनु पर्ने थियो ।उनी सन् २०१५ को फ्रेबुवरीमा गर्भवती भएको र नौ महिनापछि आफ्ना पति खाङ झिवीईसँग अस्पताल पुगेको बताइन् । ञडेट कटेपछि बच्चा जन्माउने आशामा साताको एक पटक अस्पताल धायांै, तर समय नपुगेको भन्दै चिकित्सकले फर्काउन थाले,’ वाङले भनिन् । परीक्षण गर्दा मात्रै १० हजार यान खर्च भइसक्यो, अब त हाम्रो धैर्य पनि टुटिसकेको छ,’ उनले भने ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बच्चा जन्माउन आफू पूर्ण रुपमा स्वस्थ र बलियो भएको उनले बताइन् । तर लामो गर्भधारणले आफू र परिवारका सदस्यमा गहिरो चोट पुगेको उनले बताइन् । ‘महिनौसम्म गर्भधारण भएर बस्दा लाज लागेको छ । स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

आशा छ अर्को महिना सुरक्षित र सफलतापूर्वक बच्चाको डेलिभरी हुनेछ,’ उनले भनिन् ।वाङको पेटभित्रको बच्चाको तौल ३८०० ग्राम रहेको बताइन्छ । उनले अर्को महिना जसरी भए पनि सि सेक्सन गरेर बच्चा जन्माउने निधो गरेकी छिन् ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्