Sunday, April 11

द कपिल शर्मा शो’की चर्चित कमेडियन भारतीलाई अर्को कडा झड्का,शोबाट हटाइने

December 2, 2020 336

काठमाडौँ । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बाट हास्य कलाकार भारती सिंह ड्र’ग्स प्र’करणमा प’क्राउ परे लगत्तै उनलाई एकपछि अर्को कडा झड्का लागिरहेका छन्

ड्र’ग्स प्र’करणमा प’क्राउ परेकी भारती ‘द कपिल शर्मा शो’ कार्यक्रमकी महत्वपूर्ण हिस्सा मानिएपनि उनलाई शोबाट हटाउने तयारी गरिएको छ ।

कपिल शर्मा शो फ्यामली शोका रुपका प्रस्तुत गरिने भएकाले भारतीलाई शोमा राख्नु उचित नभएको भन्दै कार्यक्रमबाट हटाउने तयारी गरिएको बताइन्छ ।

यसअघि उक्त शोबाट सुनील ग्रोभर, कमेडी नाइट्समा फुपु भूमिका खेल्ने उपासना सिंह, अली असगर, नवजोत सिंह सिद्धु पनि विभिन्न प्र’करणपछि बाहिरिएका थिए । कार्यक्रमका संचालक कपिल स्वयम पनि सुनिल ग्रोबरसँगको ल’फडापछि लामो समय कार्यक्रम नै बन्द गरेर बसेका थिए ।

प्रतिकृया दिनुहोस्