बस दु’र्घटना हुँदा ६ जना गम्भीर घा’इते, चालक र सह-चालक फरार

December 2, 2020 178

सल्यान, १७८ मंसिर । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको ना४ख ६७१५ नम्बरको यात्रु वाहक बस सल्यानको कुमाखमा गाउँपालिका–२ खार खोलामा दु,र्घटना हुँदा ६ जना ग’म्भीर घा,इते भएका छन् । सल्यानको कुमाख मा गाउँपालिका–२ खार खोलामा ना ४ ख ६७१५ नम्बरको यात्रु वाहक बस दु,र्घटना भएको हो ।

घा,इते हुनेहरूमा सल्यान कुमाख गाउँपालिका–४ की ४० वर्षीया देवी बुढाथोकी, ५० वर्षीया छाया शाही, कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, रुकुम पश्चिमको चौर जहारी नगरपालिका –१ की ३८ वर्षीया साउनी गोसाई र ४० वर्षीय खडक बहादुर गोसाई रहेका छन् ।

अर्का एक जना घा,इतेको भने परिचय खुल्न नसकेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छन । बस सडकबाट झण्डै २५ मिटर तल ख’सेको छ । उक्त बसमा २५ जना सवार रहेको जनाइ एको छ । घा,इतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइ एको प्रहरीले जनाएको छ । बसका चालक र सहचालक भने फ’रार भएका जनाएको छ ।

प्रतिकृया दिनुहोस्