Wednesday, June 16

चितवनको सनराइज स्कूलका प्रिन्सिपलको को’रोनाका कारण मृुु’त्यु, आमा र दिदीको पनि ज्या’न गयो

May 25, 2021 207

चितवनको सनराइज स्कूलका प्रिन्सिपलको को’रोनाका कारण मृुु’त्यु, आमा र दिदीको पनि ज्या’न गयो
चितवन । चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । उहाँको

५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको नि’दान हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो ।स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्व’रो आएको थियो ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

“यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्व’रो आएपनि अन्य स’मस्या थिएन, तर अ’कस्मात मृ’त्यु भएको दुःख’द खबर आयो, उहाँले भन्नुभयो ।”उहाँको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको हो ।

दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताउनुभयो ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्