Wednesday, June 16

छोरीको विवाह गर्ने तयारी गर्दागर्दै पति-पत्नी बि’रामी, अस्पताल संगै भर्ना, तीन दिनको अन्तरालमा मृ’त्यु एकै चि’तामा दा’हसंस्कार

May 25, 2021 134

काठमाडौं । एकै पटक बि’रामी भई सँगै अस्पताल भर्ना भएका एक दम्पतीको तीन दिनको अन्तरालमा मृ’त्यु भएको छ । धनुषाको क्षि’रेश्वरनाथ नगरपालिका–९ स्थायी घर भई वडा नम्बर ५, महेन्द्रनगरमा बस्दै आएका दम्पतीको जनकपुरधामस्थित का’व्या अस्पतालमा एकै पटक मृ’त्यु भएको हो

मृ’त्यु हुनेमा ५५ वर्षीय श्या’मकिशोर सिंह र उनकी पत्नी ४८ वर्षीया मालती देवी सिंह छन् । श्यामकिशोरको आइतबार राति र मालतीको बिहीबार दिउँसो एकै अस्पतालमा मृ’त्यु भएको क्षि’रेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए ।

उनका अनुसार उनीहरु आफ्नी छोरीको विवाहको तयारीमा जु’टेका थिए । सोमबार यी दम्पतीको एक मात्र छोरीको विवाह हुने तय भएको थियो । विवाहको तयारीमा लागेकै ब’खत दुवैलाई रु’घाखोकी र ज्वरो आएको थियो । त्यस क्रममा दुवैले औ’षधि किनेर खाएका थिए ।

दुई साताअघि बि’रामी परेका दुवैलाई औ’षधिले सन्चो नभएको र सा’स फे’र्न क’ठिनाइ भएपछि एकै पटक जनकपुरधामस्थित का’व्या अस्पताल पुगेको वडाध्यक्ष चौधरीले बताए । उपचारकै क्रममा तीन दिनको फ’रकमा दम्पतीको मृ’त्यु भएको उनले बताए ।

मृ’तक श्या’मकिशोर जनता आधारभूत औरहका पूर्व प्रधानाध्यापक थिए । से’वानिवृत्त भएर घरमै बस्दै आएका उनका जेठा छोरा अमेरिकामा छन् भने कान्छा छोरा र छोरी घरमै बस्दै आएका थिए ।मृ’त्यु भएका दम्पतीमा को’रोना संक्रमण भने देखिएको छैन ।

श्यामकिशोरको को’रोना परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रदीप अधिकारीले जानकारी दिए ।श्यामकिशोरको परीक्षण गराउँदा नेगेटिभ देखिए पनि मालतीदेवीको जाँ’च नै नगरेको पाइएको उनले बताए ।

‘काव्या हस्पिटलकै डाक्टरले मा’लतीको जाँच गर्न नहुने भनेपछि परीक्षण गराएनौं,’ मृ’तकका छोरा सोहनले भने, ‘आमाको मृ’त्युको तीन दिन न’बित्दै बुवाले पनि संसार छो’ड्दा टु’हुरो भएका छौं ।’ मृ’तक दम्पतिको एकै चि’तामा दा’ह सं’स्कार गरिएको छ । आमाको तीन दिनअघि मृ’त्यु भएपनि श’व अस्पतालमै थियो’ उनले भने, “बुवाको समेत मृ’त्युपछि दुबैलाई एकै चि’तामा राखेर दा’ह सं’स्कार गरेको छु ।’

प्रतिकृया दिनुहोस्