Saturday, April 10

कक्षा १२ को प’रीक्षा अनुगमन गर्न गएकी २६ वर्षीया शिक्षिका टिकेश्वरीको दु’खद नि’धन

December 3, 2020 289

डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास स हजकर्ताका रु पमा का र्यरत २६ वर्षीया शिक्षिका टिके श्वरी शा हु (खड्का) को आइ तबार बिहान अ कस्मात मृ त्यु भए को छ। इलाका प्रहरी कार्यालय जोरा यलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र था पाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पु ग्दै गर्दा ए क्कासी बे होस भएर उनी ढलेकी हुन।

बे होस भएकी निज शि क्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बा टोमै मृ त्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ। मृ तक शा हु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहेकी शिक्षक मीनबहादुर रोकायाले जानकारी दिए। उनका एक श्री मान् र दुई छो री छन्

प्रतिकृया दिनुहोस्