Thursday, September 23

एकै परिवारका ४ जना’को संक्रमणबाट मृ;त्यु,…

May 26, 2021 369

बलगलुङ बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा कोरोना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बिरामी परेका छन्

हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’‘हिजो र आजै २ जना शंकास्पदको मृत्यु भयो । उहाँहरुको स्वाब परीक्षण नै गरेका छैनौं,’ वडाध्यक्ष गलामी भन्छन्, ‘गाडीबाट जान पनि टाढै छ । गाउँले बिरामी भएर सबैको अवस्था गम्भीर छ ।

हात उठाउनेबेला भइसक्यो ।’ उनका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।पोजेटिभ रिपोर्ट देखिएका उनको अस्पतालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृत्यु भयो । त्यसपछि लगातार उनकै घरका परिवारका ४ जनाको मृत्यु भएको हो ।

८७ विवाहमा सहभागी भएका सोही गाउँका धेरैको स्वास्थ्यमा समस्या देखिएको छ । गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । परिक्षण गर्दा ४९ जनामा पोजेटिभ रिपोर्ट आएको छ । गाउँपालिकामा त्यती धेरै संक्रमितलाई राखेर उपचार गर्ने वेड नभएका कारण समस्या भएको छव

वर्षकाबुवाका ४० वर्षका छोरालाई पनि स्वास्थ्यमा समस्या आयो । उनी ति बुवाका कान्छो छोरा थिए । यता कान्छा छोराको उपचार हुँदै गर्दा भैरहवामा रहेका जेठो छोरालाई पनि स्वास्थ्यमा समस्या देखियो ।

काठमाडौ । बागलुङमा विहे भोजका कारण गाउँमै विपत्ती निम्तिएको छ । गाउँनै संक्रमित भएको छ भने एकै परिवारका ४ जनाको मृत्यु भएको छ । अहिले स्थानिय प्रशासनले सो गाउँ सिल गरेको छ । बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते भएको विवाहमा सहभागीहरु संक्रमित भएका हुन् ।

प्रतिकृया दिनुहोस्