Thursday, December 2

एक दिनमा ८ सय बढी बालबालिका कोरोना सङ्क्रमित

May 26, 2021 214

आज ९ वर्षभन्दा मुनिका २२० र १० देखि १९ वर्ष उमेर समूहका ६१५ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वैशाख २८ गते मङ्लबारको दिन ९३२ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो । बालबालिकाको उक्त संख्या अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

यो पनि:काठमाडौं । एमालेकी नेतृ एवम् विघटित प्रतिनिधि सभाकी सांसद लक्ष्मी चौधरीले नागरिकतासँग पद साटेका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देश समाप्त पार्न लागेको आरोप लगाएकी छिन्

सोमबार सामाजिक सञ्जालमार्फत नेतृ चौधरीले एमालेका २७ जना सांसदलाई कारबाही गरेर देखाउन ओलीलाई चुनौती दिएकी छिन् । उनले मन नपरेकाहरूलाई छानीछानी कारबाही गरेको भन्दै आक्रोश पोखेकी छिन् ।

‘प्रधानमन्त्रीलाई भोट नदिएको भनेर कावारही गरेको हो भने २७ जनालाई कार्वाही गरेर देखावस्’, नेतृ चौधरीले चेतावनी शैलीमा भनेकी छिन्, ‘हैन भने कावारहीको डण्डा देखाएर आफ्नो अपमान नगरे हुन्छ ।’

‘हामी सत्यको पक्षमा उभिएको छौं’, नेतृ चौधरीले ओलीलाई सचेत गराउँदै भनेकी छिन्, ‘नागरिकतासँग पद साटेर देश सकाउने पक्षमा छैनौँ र गर्न दिँदैनौँ ।’

ओलीले एमालेको स्थायी कमिटीको बैठकबाट सोमबार वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका छन् । ओलीको कारबाहीमा पर्नेमा एमाले नेतृ चौधरी पनि छिन् ।आज ९ वर्षभन्दा मुनिका २२० र १० देखि १९ वर्ष उमेर समूहका ६१५
बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वैशाख २८ गते मङ्लबारको दिन ९३२ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो । बालबालिकाको उक्त संख्या अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

यो पनि:काठमाडौं । एमालेकी नेतृ एवम् विघटित प्रतिनिधि सभाकी सांसद लक्ष्मी चौधरीले नागरिकतासँग पद साटेका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देश समाप्त पार्न लागेको आरोप लगाएकी छिन्

सोमबार सामाजिक सञ्जालमार्फत नेतृ चौधरीले एमालेका २७ जना सांसदलाई कारबाही गरेर देखाउन ओलीलाई चुनौती दिएकी छिन् । उनले मन नपरेकाहरूलाई छानीछानी कारबाही गरेको भन्दै आक्रोश पोखेकी छिन् ।

‘प्रधानमन्त्रीलाई भोट नदिएको भनेर कावारही गरेको हो भने २७ जनालाई कार्वाही गरेर देखावस्’, नेतृ चौधरीले चेतावनी शैलीमा भनेकी छिन्, ‘हैन भने कावारहीको डण्डा देखाएर आफ्नो अपमान नगरे हुन्छ ।’

‘हामी सत्यको पक्षमा उभिएको छौं’, नेतृ चौधरीले ओलीलाई सचेत गराउँदै भनेकी छिन्, ‘नागरिकतासँग पद साटेर देश सकाउने पक्षमा छैनौँ र गर्न दिँदैनौँ ।’

ओलीले एमालेको स्थायी कमिटीको बैठकबाट सोमबार वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका छन् । ओलीको कारबाहीमा पर्नेमा एमाले नेतृ चौधरी पनि छिन् ।

प्रतिकृया दिनुहोस्