Thursday, May 6

टिकटकमा दिदी-बहिनी झगडा गरेर भाईरल बिनु अधिकारी गायिका बन्दै । शिशिर भण्डारीसँग गीत गाउने पक्का (भिडियो हेर्नुस)

December 3, 2020 129

पछिल्लो समय टिकटक मार्फत उदाएर कलाका बिभिन्न क्षेत्रमा प्रतिभावान व्यक्तिहरु छाईरहेका छन् । जसमध्ये म्युजिक भिडियोमा युवा पुस्ताका टिकटकरहरुले राज गरिरहेका छन् । प्रिन्सी, प्रिज्मा खतिवडा, दिपा दमन्ता श्रेष्ठ, रेश्मा घिमिरे, गरिमा शर्मा, श्रेया सिटौला, गीता ढुंगाना हुँदै अन्य नामहरु अग्रस्थानमा आउँछ् । यस्तैमा झापाका समारिका र स्मारिका ढकाल पनि टिकटकबाट म्युजिक भिडियोमा प्रवेश गरिसकेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

टिकटकमा रमाईला भिडियोहरु बनाएका चर्चामा आएकी बिनु अधिकारी पनि अब कला क्षेत्रमा लाग्दैछिन्, टिकटकमा रमाईला प्रस्तुतिहरु दिए पनि उनी भने गायन क्षेत्रमा लाग्न लालायित छिन् । सानै देखि मिठो आवाजमा गाउने बिनुलाई शिशिर भण्डारीले गायनको मौका दिदैछन् र आगामी एक गीतमा सहकार्य गर्दैछन् । बिनु के भिन्छन्, भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्