Thursday, May 26

यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले

May 26, 2021 1371

यि चर्चित प्रहरी अधिकारीसँग विबाह गरिन् चर्चित अभिनेत्री आशा खड्काले, हरेक दिन मन्दिर गएर आएर पतिलाई टिका लगाइदिन्छिन् र खुट्टा ढागेर आशिष माग्छिन्,

हेर्नुहोस् विबाहपछि निकै खुशी छिन् सुन्दरी आशा, विबाहपछि पहिलो पटक अन्तरवार्तामा पति पत्नि एकसथा आएको भिडियो बन्यो भाइरल, हेर्नुहोस् भिडियो

काठमाडौंको बसन्तपुरमा देखिएको यो एउटा निकै दुखदायि दृश्य जुन एकदमै पि डादायिक थियो । करिब दुई बर्षका बालकको शरिरमा नत राम्रा लुगा थिए नत पेटभरि नै खान पाएका थिए ।

ती बालकलाई त्यहि वरिपरिका स्थानियहरुले केही खाने कुरा दिदै राखेका रहेछन् । ती बालकले आफ्नो आमा बुवामो कोखबाट जन्म त लिए तर आफ्नो अभिभावकबाट पाउनुपर्ने माया स्नेह केयर भने पाउन सकेनन् ।

उनको पिताको ब्लड क्यान्सरका कारण मृत्यु भएको रहेछ उता आमाको ताल पनि बे ता लको रहेछ, दिनेभरि र क्सि खा एर जतिबेलै टि ल्ल भएको हामी देख्न सक्छौ । आफ्नो छोरोको आफुलाई अत्याधिक माया लाग्ने र छोरोले पनि आफुलाई उतिकै माया गर्ने बताउँछिन् उनी ।

दिनभरि ती साना बाबुलाई छोडेर आमा कहाँ जान्छिन् कसैलाइ अत्तोपत्तो नहुने स्थानिय बताउँछन् । आफ्नो छोरोलाई आश्रममा लगिदिएर उसको भविष्य बनाइदिन समेत उनले बिन्ति बिसाइन्

प्रतिकृया दिनुहोस्