Saturday, June 19

टिकटक बनाउने बेला यस्तो अभिनय गर्दागर्दै मृत्यु भएपछि…

May 27, 2021 251

काठमाडौ । युवायुवती र किशोर किशोरीबीच निकै लोकप्रिय छ टिकटक । तर यहि टिकटकका कारण दुर्घटना पनि भएका छन् । प्रदेश एक अन्तर्गत पर्ने उदयपुर जिल्लामा टिकटक बनाउने क्रममा एक ११ वर्षकी बालिकाको मृत्यु भएको छ।

टिकटक बनाउनलाई पा’सो लगाएर अभिनय गर्न खोज्दा दुर्घटना भएको हो । वास्तवमै पा’ ‘सो लागेर किशोरीको मृत्यु भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की सन्जीता बस्नेतको घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार साँझ ती बालिकाले मुडामा चढेर अभिनय गर्दै टिकटक बनाउन खोजेकी थिइन । तर अभिनय गर्न खोज्दा खोज्दै पा’ ‘सो लागेको थियो ।

आमा बुबा भान्सामा खाना पकाईरहेको अवस्थामा बालिकाले टिकटक बनाइरहेकी थिइन्। आफ्नै घरमा सो घटना भएको हो । आमा केही बेरपछि भान्छावाट बाहिर आउँदा छोरीलाई झु न्डि ए को देखेकी थिइन् । त्यसको भिडियो पनि रे क र्ड भएको छ । प्रहरीले भिडियो फेला पारेको छ ।काठमाडौ । युवायुवती र किशोर किशोरीबीच निकै लोकप्रिय छ टिकटक । तर यहि टिकटकका कारण दुर्घटना पनि भएका छन् । प्रदेश एक अन्तर्गत पर्ने उदयपुर जिल्लामा टिकटक बनाउने क्रममा एक ११ वर्षकी बालिकाको मृत्यु भएको छ।

टिकटक बनाउनलाई पा’सो लगाएर अभिनय गर्न खोज्दा दुर्घटना भएको हो । वास्तवमै पा’ ‘सो लागेर किशोरीको मृत्यु भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की सन्जीता बस्नेतको घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार साँझ ती बालिकाले मुडामा चढेर अभिनय गर्दै टिकटक बनाउन खोजेकी थिइन । तर अभिनय गर्न खोज्दा खोज्दै पा’ ‘सो लागेको थियो ।

आमा बुबा भान्सामा खाना पकाईरहेको अवस्थामा बालिकाले टिकटक बनाइरहेकी थिइन्। आफ्नै घरमा सो घटना भएको हो । आमा केही बेरपछि भान्छावाट बाहिर आउँदा छोरीलाई झु न्डि ए को देखेकी थिइन् । त्यसको भिडियो पनि रे क र्ड भएको छ । प्रहरीले भिडियो फेला पारेको छ ।

प्रतिकृया दिनुहोस्