Sunday, December 5
May 11, 2021 258

संचार कर्मी रवी लामीछानेले आफ्नी आमाको तस्वीर सार्वजनिक गर्दै लेखे यस्तो पोस्ट
संचार कर्मी रवी लामीछानेले आफ्नी आमाको तस्वीर सार्वजनिक गर्दै लेखे यस्तो पोस्ट
आज आमाको मुख हेर्ने दिन,रवी लामीछानेले आमाको तस्वीर सार्वजनिक गर्दा शुभचिन्तकले रवी जस्तो छोराको जन्मदिएकोमा सम्मान प्रकट गर्दै धेरैले यस्ता कमेन्टहरू लेखे:

आज आमाको मुख हेर्ने दिन,फेसबुकभरी धेरैले आफ्नो जन्मदिने आमाको फोटोलाई सार्वजनिक गर्दै माता तृथा औँशी मनाउँदै आमाप्रती श्रद्धा भाव प्रकट गरेको पाइयो।आमाको महिमा बारेमा जतिसुकै वर्णन गरेतापनी त्यो जहिल्यै अपूर्ण नै हुने गर्दछ। यसै सन्दर्भमा धेरैका आफ्ना आमाहरूको एक अर्कामा मुख हेर्न समेत पाइयो।

यसै क्रममा अत्यन्तै लोकप्रिय संचार कर्मी रवी लामीछानेले पनि आमाको तस्वीर सार्वजनिक गर्दै ‘आमा केवल सम्झना,मात्रै…’लेखेर आमाको तस्वीर सार्वजनिक गरेका छन्। प्रश्तुत क्याप्सनबाट पनि बुझ्न सकिन्छ कि उहाँको आमा यतिखेर उहाँसँग हुनुहुन्न। हुनुहुन्छ त केवल सम्झनामा मात्रै।

पुरानो ब्ल्याक एण्ड ह्वाइट फोटो सार्वजनिक गरिरहँदा रवीका शुभचिन्तकहरूले भने आमाको फोटोलाई मन पराउँदै रवी जस्तो छोराको जन्म दिएको प्रती धेरै खुसी,आभार तथा धन्यवाद दिएका छन्। उहाँले गर्नुभएको योगदानका कारण हुनसक्छ सायद यति धेरै शुभचिन्तकको माया र विश्वासको कारण उहाँप्रती सदासयता प्रदान गर्दै आमाप्रती श्रद्धा सुमन प्रकट गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरिएको हो।
उनै आमाका लागि लेखिएका केही शुभचिन्तकहरूका कमेन्टहरू जस्ताको तस्तै साभार गरि यहाँ तल प्रश्तुत गरिएको छ।

प्रतिकृया दिनुहोस्