Monday, September 27

आदर्शका बुबाको निधनबारे निश्चल भन्छन् : डर लाग्छ हामी पनि कहिले यही सिस्टमको सिकार हुन्छौं

May 27, 2021 293

काठमाडौं । कमेडियन आदर्श मिश्रका बुबा बिनोद मिश्रको उपचारको क्रममा नारायणी अस्पतालमा निधन भएको छ।
मिर्गौलापीडित रहेका उनको अस्पताल चहार्दाचहार्दै निधन भएको हो।
आर्दशका अनुसार नेश्नल मेडिकल कलेज वीरगन्ज र नारायणी अस्पतालको लापरवाहीका कारण उनले आफ्नो बुबा अकालमै गुमाएका हुन।

उनका अनुसार नेसनल कलेजले उपचार गर्न नमानेको र नारायणी अस्पतालले लापरवाही गरिदिँदा विनोद मिश्राले ज्यान गुमाउनु परेको हो।
आदर्शका बुवाको मृत्यु भएपछि सामाजिक सञ्जालमा सरकार र व्यवस्थाको आलोचना भइरहेको छ।

यसैबीच, कलाकार निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत बिग्रको व्यवस्थाका कारण धेरै मानिस सिकार बनिरहेको टिप्पणी गरेका छन्।
कलाकार बस्नेतले मिडियामा नेताहरुको भाषणमात्रै नभएर यस्ता बिषयले प्राथमिकता पाउनुपर्ने समेत उल्लेख गरेका छन्।
यसैबीच, विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले देशको लागि यो एउटा प्रतिनिधि घटनामात्र भएको बताएका छन्।

बाईक दुर्घटनाकै कारण पुरा शरीर नचल्ने बिक्रमको अबस्था निकै दयनीय भए संगै उनलाई देश विदेशबाट सहयोग आइरहेको छ।केहि दिन देखि उनि बस्ने ठाउमा पनि समस्या देखिए पछि बस्ने समस्या भयो भन्दै फोन गरेकी मनु र विक्रमलाई अब भने बस्नको लागे समस्या तर्ने भएको छ। उनीहरुलाई अब भगवान भेटे झैँ भए छ कलाकार सुमी पुरी भेट्दा।

छिट्टै घर बनाइदिने भन्दै सुमी मिडियामा आएकी हुन्।विक्रमको अबस्थालाई बुझेर उनले अब आफु सधै बिक्रम र मनुको सेवामा खटिने समेत बताएकी छिन भन्दै बिक्रमलाइ सबैले सहयोग गरिदिन समेत आग्रह गरेकी छिन।एता मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो,घरबेटीको समस्या पनि हट्ने भयो’।

मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ।सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेर्दै तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क बिक्रम सुना

प्रतिकृया दिनुहोस्