Saturday, January 22

गयक याम बरालको दोस्रो बिहे ? लुकाउँदा लुकाउदै पनि बाहिरियो भिडियो

January 12, 2022 99

बगिनाको आजको एपिसोडमा दोश्रो बिहे गरेका गायक याम बरालको बारेमा चर्चा गरिएको छ र उनीहरुले आफ्नो बिहेको खण्डन गर्दै बिहेको भिडियो सार्वजनिक गरेका छन् ।

कहिलेकाहीँ कलाकार र पत्रकारमा ठूलो भिन्नता हुन्छ । कहिलेकाहीँ पत्रकारले समयको बारेमा लेख्दा ठूलो भिन्नता हुन्छ। मानिसहरू आफ्नो बारेमा राम्रो समाचार लेख्न मन पराउँछन्। समयको बारेमा कुरा गर्दा एक अर्कालाई दुखी बनाउँछ। मान्छे बिचको सम्बन्धलाई सुमधुर बनाउन अब चापलुसी गर्नु जरुरी छ ।

गीत संगीतको क्षेत्रमा पनि मानिसमा ठूलो भिन्नता रहेको पाइन्छ । मानिस भित्रको मानवता पनि लोप हुँदै गएको छ । मान्छेले फरक फरक सोच्दा पनि एकअर्कालाई गाली गर्ने काम हेरेर आफ्नो क्षेत्रलाई बदनाम गर्न खोज्ने धेरै प्राणी छन् ।

नयाँ दिल्ली : भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्