Sunday, September 26

को’रोना संक्रमणबाट एकै घरका बुवा, आमा र छोराको मृ’त्यु !

May 28, 2021 366

काठमाडौं (रासस) : रुपन्देहीमा को’रोना भा’इरसको सं’क्रमणबाट एकैघरका ३ जनाको मृ,त्यु भएको छ। मृ,त्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा, आमा र छोरा रहेका छन् । वडाध्यक्ष पदम बहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको को’रोना सं’क्रमणबाट मृ,त्यु भएको हो ।

बाबु छोराको उपचारका क्रममा भैरहवाको युनि भर्सल कलेज अफ मेडिकल साइन्सेजमा मृ,त्यु भएको हो भने आमाको होम आइसोलेशनमा मृ,त्यु भएको जनाइएको छ । यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृ,त्यु भएको हो । यस्तै उक्त घरकी बुहारीलाई पनि को’रोना सं’क्रमण देखिएको छ । उनलाई बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको जनाइएको छ । परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए।

यो पनि, कास्कीमा जेठ २१ सम्म निषेधाज्ञा थप : जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १४ को रातिदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । नयाँ भेरियन्ट सहितको को’भिड–१९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन नदिन निषेधाज्ञालाई निरन्तरता दिएको कास्की प्रशासनले जनाएको छ ।

कास्कीमा वैशाख १५ देखि निषेधाज्ञा जारी छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा धेरै प्रभावित छ । कास्कीमा हाल ३ हजार ९५ सक्रिय संक्रमित छन् । २ सय ७४ जना संक्रमितको नि’धन भइसकेको छ। बिहीबारमात्रै कास्कीमा ४ सय ४५ नयाँ संक्रमित थपिएका छन् ।काठमाडौं (रासस) : रुपन्देहीमा को’रोना भा’इरसको सं’क्रमणबाट एकैघरका ३ जनाको मृ,त्यु भएको छ। मृ,त्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा, आमा र छोरा रहेका छन् । वडाध्यक्ष पदम बहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको को’रोना सं’क्रमणबाट मृ,त्यु भएको हो ।

बाबु छोराको उपचारका क्रममा भैरहवाको युनि भर्सल कलेज अफ मेडिकल साइन्सेजमा मृ,त्यु भएको हो भने आमाको होम आइसोलेशनमा मृ,त्यु भएको जनाइएको छ । यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृ,त्यु भएको हो । यस्तै उक्त घरकी बुहारीलाई पनि को’रोना सं’क्रमण देखिएको छ । उनलाई बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको जनाइएको छ । परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए।

यो पनि, कास्कीमा जेठ २१ सम्म निषेधाज्ञा थप : जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १४ को रातिदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । नयाँ भेरियन्ट सहितको को’भिड–१९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन नदिन निषेधाज्ञालाई निरन्तरता दिएको कास्की प्रशासनले जनाएको छ ।

कास्कीमा वैशाख १५ देखि निषेधाज्ञा जारी छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा धेरै प्रभावित छ । कास्कीमा हाल ३ हजार ९५ सक्रिय संक्रमित छन् । २ सय ७४ जना संक्रमितको नि’धन भइसकेको छ। बिहीबारमात्रै कास्कीमा ४ सय ४५ नयाँ संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्